कानूनका विद्यार्थीहरुलाई केन्द्रित गर्दै निवन्ध लेखन प्रतियोगिता हुदै

Loading...

Lions Club of Kathmanduमंसिर ४ काडमाडौं । लियो क्लवले कानूनका विद्यार्थीहरुलाई केन्द्रित गर्दै निवन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ ।

वर्तमान देशमा देखिएको र विश्व राजनीतिमा देखिएका विषयवस्तुमा केन्द्रित रहेर उक्त प्रतियोगिता संचालन गरिने आयोजकले वताएको छ । वर्तमान इन्धन संकट र अन्य असहज परिस्थितीको कारण उक्त कार्यक्रम औपचारिक रुपमा गर्न असमर्थ भएको हुदा कार्यक्रमलाई सम्पन्न गर्न उपलब्ध गराइएका विषयमा निवन्ध लेखी इमेलमा पठाउने र उक्त निवन्धहरुलाई उत्कृष्टताको आधारमा अवार्ड उपलब्ध गराईने आयोजकले वताएका छन ।

आयोजकका अनुसार विजेतालाई नगद पुरस्कार र अवार्ड  लियो क्लवले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रदानगरिने छ । उक्त प्रतियोगिताको लागि निर्धारण गरिएका विषयहरु निम्न रहेका छन ।

1. Earthquake: A Humanitarian tragedy in Nepal,

2. Neighbor blocks a neighbor: Bully Game,

3. Terrorism: A threat to Humanity.

The rules for the essay competition are as follows:

1. The competition is open to all youths from diverse milieu .

2. Entries may be submitted as an individual—the entries must be unpublished work. An individual must write essay in any one of the given topic.

3. The essays should be between 1,000 to 1,500 words with Times New Roman font size 12 double-spacing with all pages numbered.

4. The writer’s name, address and phone number should appear at the end of the essay. The essay title should be indicated on the first page of the essay.

5. All entries must include detailed citations and a bibliography.

6. Essays must be submitted in soft copy (Microsoft Word) (.doc or .docx) via internet at Leo Club of Kathmandu Imperial email at leoimperial2015@gmail.com

7. The closing date of the competition is 5th December 2015. Entries which do not comply with any of the competition rules will be disqualified.

8. The essays will be assessed in confidence by an independent panel of judges. No appeals will be entertained. Results of the competition will be announced in 19th December 2015.

9. Leo Club of Kathmandu Imperial has a strict policy regarding plagiarism. Plagiarism includes using text, information or ideas from other works without proper citation. Any cases of alleged plagiarism will be promptly disqualified. It is the responsibility of the writer to ensure that all his/her sources are properly cited.

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

२० वर्ष नपुगी गरिएको विवाह वदर हुने, ३ वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

उच्च पदस्थ व्यक्तिहरुमाथि हुने विभिन्न कसुरमा यस्ता छन सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम...

त्रासमा परी गरेको काम कसूर नहुने, हत्या र बलत्कारका मुद्धामा भने ठहरीने

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२ ले डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । सोही ऐनको उपदफा १ मा कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ...