मधेसमा बल प्रयोग गर्ने गृहमन्त्रीको तयारी

Loading...

Shakti-Basnetमंसिर ५, काठमाडौं । मधेस आन्दोलनबारे वार्ताका हरेक उपायबाट समाधान ननिस्के बल प्रयोग गरेरै भए पनि समस्या समाधान गर्ने गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । राजनीतिक र कूटनीतिक पहलबाट असहज परिस्थितिको समाधान नभए विद्यमान कानुनको प्रयोग गरेरै भए पनि समाधान खोजिने उनले दाबी गरे ।

उनको स्वागतमा गृह जिल्ला जाजरकोटमा आयोजित कार्यक्रममा बस्नेतले मधेस आन्दोलन देश तथा जनताका लागि नभई सत्ता र कुर्सीका लागि भएको आरोप उनको थियो । जसका लागि नेपाली जनताले बलिदानी गर्न नसक्ने गृहमन्त्रीको दाबी थियो ।

‘मधेस आन्दोलनका नाममा नेपाली जनताले स्वाभिमान तथा पहिचान गुमाउन चाहँदैनन्,’ उनले भने । देशको स्वाभिमान र स्वाधीनताको खिलापमा वार्ता नहुने उनले बताए । भारतको नाकाबन्दीका कारण राजनीतिक तथा कूटनीतिक भएको उनले बताए । ‘वार्ताबाट समस्याको समाधान गर्न सरकार लचिलो छ । तर यो सम्भव नभए कानुनको प्रयोग गरेर भए पनि छिट्टै समस्याको समाधान हुन्छ,’ भारततर्फ लक्षित गर्दै उनले भने, ऐतिहासिक संविधानमा कसका माग कति सम्बोधन भएभन्दा पनि संविधान बनेकामा गुनासो बढी छ । यो संसारकै उत्कृष्ट संविधानमा सबै पक्षका माग समेटिएका छन् । तर गुनासा भने सबै वर्गका छन् । जसको समाधान संविधान संशोधनबाट सम्भव छ ।

अहिलेको समय आन्दोलन र विद्रोहको नभई आर्थिक सम्बृद्धि तथा सुशासनको भएको मन्त्रीले बताए । गृह प्रशासन संविधानको रक्षा, कार्यान्यवन र सुशासनका लागि प्रतिबद्ध भएको बताउँदै क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा मन्त्री बस्नेतले भने, ‘हाल मौलाएको कालोबजारी नियन्त्रण गर्न देशव्यापी संयन्त्र परिचालन गरिएको बताएका थिए ।’ देशको आपूर्ति व्यवस्था सहज बनाउन स्व–आपूर्तिकर्तालाई छुट दिएको निहुँमा कालोबजारी मौलाएको उनले बताए ।

 

Loading...

यसमा तपाइको मत

main बाट अन्य

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

२० वर्ष नपुगी गरिएको विवाह वदर हुने, ३ वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

उच्च पदस्थ व्यक्तिहरुमाथि हुने विभिन्न कसुरमा यस्ता छन सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम...

त्रासमा परी गरेको काम कसूर नहुने, हत्या र बलत्कारका मुद्धामा भने ठहरीने

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२ ले डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । सोही ऐनको उपदफा १ मा कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ...

न्यायाधीश आफैले गर्नु पर्ने कामहरु यस्ता छन

काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १७७ ले न्यायाधीश आफैले गर्नु पर्ने कामहरु उल्लेख...