यौनसम्पर्क गर्न सार्वजनिक विदा दिने घोषणा

Loading...

Denmark flagडेनमार्क सरकारले आजभोली देशवासीलाई पूर्ण रुपमा यौनसम्पर्क गर्न अपील समेत गरेको छ । डेनमार्कमा जन्मदर एकदमै न्यून भएपछि विश्वमै पहिलोपटक एउटा देशको सरकारले यौनसम्पर्क गर्न अपील गर्दै सार्वजनिक विदा दिने घोषणा समेत गरेको हो ।

डेनमार्क वेलफेयर सोसाइटीले लगातार घटिरहेको जन्मदरप्रति चिन्ता जनाएको छ । सोसाइटीका प्रमुख क्रिस्टेनसेनले भनेका छन्– सरकार पछिल्ला केही वर्षदेखि जन्मदर बढाउन विभिन्न अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत महिला र पुरुषलाई खुलेर बढी भन्दा बढी यौनसम्पर्क राख्न र बच्चा जन्माउन सार्वजनिक विदा दिइएको हो ।

पछिल्लो वर्ष ‘डेनमार्क का लागि गर्नुस्’ (डू इट फर डेनमार्क) नामक अभियान यसकै कार्यक्रम थियो जहाँ मानिसहरुलाई अपील गरिएको थियो कि मानिसहरु धेरै भन्दा धेरै यौनसम्पर्क गरुन र अभियानलाई सफल बनाउन् ।

सरकारको यो अभियानलाई डेनमार्कका ट्रेवल कम्पनिहरु पनि प्रचारप्रसार गरेर फैलाउने प्रयास गरिरहेका छन् ।

कम्पनीहरुले सरकारको निर्णय अनुसार यौनसम्पर्क गर्न चाहने कर्मचारीलाई विदा समेत दिइरहेका छन् । उनीहरुले बढीभन्दा बढी यौनसम्पर्क गर्नेलाई पुरस्कारका साथै विदेश घुमाउने योजना पनि सार्वजनिक गरेका छन् । ऐजेन्सी

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

दैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध...

काष्ठकलामा महिलाको सिप

महिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा उदाहरणिय रुपमा...

किन बढ्दैछ बहुविवाह ?

काठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट प्रभावित भई...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

मलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले लाज राख्नका...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

काठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा विवाह भएको...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

काठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

वि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक नेपालको कानून...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

महेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक हप्तामै ससुराले...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

काठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । विवाहपछि...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

काठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताको...