नेपालको संकट समाधानका लागि विमानस्थल र बन्दरगाह प्रयोग गर्न दिन्छौं : बंगलादेश

Loading...

sheikh-hasina bajed

मंसिर १४ काठमाडौं । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपालले भोग्नुपरेको वर्तमान संकट समाधानमा आफ्नो सहयोग र साथ रहने बताएकी छन् ।

उनले नेपालमा मानवीय संकट आउने अवस्थामा आफ्नो देशले सबै खाले सहयोग गर्ने बताएकी हुन् । उनले सकिन्छ भने आफ्नो देशको सयदपुर विमानस्थल साथै चटगाँउ र मोङ्ग्ला बन्दरगाह मार्फत व्यापार गर्न नेपाललाई आग्रहसमेत गरेकी छन् ।

बंगलादेशले उक्त बन्दरगाह प्रयोग गर्न पहिलेदेखि नै आग्रह गर्दै आएको र अहिले तत्कालका लागि प्रयोग कार्य अघि बढाउन सबै प्रक्रिया मिलाउन आफूहर तयार रहेको समेत बताएकी छन । उनले संकटबाट नेपाल छिटो बाहिर निस्कने आशासमेत व्यक्त गरेकी छन् । तर, वर्तमान अवस्था लम्बिंदा वा समाधान नै हुँदा पनि नेपालको समस्या सहयोग र विकासमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको सन्देश उनले दिएकी हुन ।

नेपालको सुखदुखमा आफ्नो मुलुकले साथ र समर्थन सधै रहने बताएकी ढाकास्थित नेपाली दूतवासका एक अधिकारीले जानकारी गराएका हुन् ।

Loading...

यसमा तपाइको मत

uncat बाट अन्य

कानूनको अनभिज्ञता Sudarsan Joshi

यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा कानूनको अनभिज्ञता...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

जनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ १० गते...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

पीडा ‘निर्मला’को चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित रहनेछ, र तर्साउन आइरहन्छ मेरो...

काठमाडौं: डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्धामा कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै करिव २ दिनपछि शुक्रबार विज्ञप्ती जारी गर्दै अनसन मार्फत न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह...

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा...

हैन, बरिष्ठ बाड्ने तरीका चै के र छ ?

सर्बोच्च अदालतले २७२ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिने गरि गरेको निर्णयमा एक न्यायधिसको फरक मत जाहेर भएको छ । अदालतले भरखरैमात्र २७२ जाना कानू ब्यवसायीलाई बरिष्ठको उपादी प्रदान गर्ने निर्णय गरेको थियो...

कसैले गरेको फैसला उल्टाएको की सर्बोच्चको पुनरावलोकन ?

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति सच्याएर विवादमा परेको रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय उल्टाइदिएको छ। सर्वोच्चको फैसलापछि कार्कीको निर्णयले अवकाशप्राप्त उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश सुरेन्द्रवीर...

मुलुक संघीयतामा प्रवेश, नागरिकहरुले पाए नयाँ ठेगाना

काठमाडौं: १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको देश नेपाल शुक्रबारबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका २४६ नगरपालिका र ४८१ गाँउपालिका र विगतमा रहेका...

स्ववियु चुनाव: युवा महिलाहरु यसरी पुग्दैछन नेतृत्वमा

काठमाण्डौ: विगत लामो समय अघिदेखि हुन नसकेको विभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पसहरुमा आगामी फाल्गुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनामा राजनितिक दलका भातृ संगठनहरु चुनावी माहोलमा रहेका छन । आफ्नो संगठनलाई प्रमुख...