सामूहिक बलात्कार पछि हत्या, पुन: लाससँग सेक्स

Loading...

दिल्लीको मुकुन्दपुरमा एक महिलालाई यातना दिइएर हत्या गरिएको छ । घटनाले पुरै मुकुन्दपुर क्षेत्र शोकमा डुबेको छ । यहाँ एक टेक्सटाइल (धागो) डिजाइनरको दुई पुरुषले पहिला सामूहिक बलात्कार गरे त्यसपछि मदिराको नशामा उनको हत्या गरिदिए ।

crimeबेहोसी पुरुषहरुलाई त्यती गर्दा पनि मनलाई सन्तोष मिलेन । त्यसपछि उनीहरुले जंगलमा फाल्नुभन्दा पहिला महिलाको लाशसँग फेरि सामूहिक सेक्स गरे । यो घटनाका एक अभियुक्तलाई प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय च्यानल आजतकका अनुसार नर्थ दिल्लीको भलस्वा डेयरी इलाकाको मुकुन्दपुरमा बस्दै आएकी २५ वर्षीय युवती पेसाले टेक्सटाइल (धागो)को डिजाइनर थिइन् । गएको शनिवार राति उनी घरमा एक्लै थिईन् । त्यही बेला छिमेकमा भाडामा बस्दै आएका दुई पुरुष मदिराको नशामै छतको बाटोबाट उनको घरमा घुसे । उनको सामूहिक बलात्कार गरे ।

यो बीचमा महिलाले प्रतिकार गर्न खोज्दा कुटपिट र बलात्कार गर्दागर्दै पुरुषले उनको हत्या गरिदिए । लासलाई भलस्वा झाडीको जंगलमा फालिदिए । प्रहरीले दिएको जानकारी अनुसार जंगलमा पनि पुरुषहरुले महिलाको लाससँग सामूहिक बलात्कार गरेका थिए ।

विहान ३ बजे पिसाब फेर्न बाहिर निस्केका राम नामका एक छिमेकीले उनीहरुलाई काँधमा लास बोकेको देखेर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी गर्दा युवतीको लास जंगलमा नाङ्गो अवस्थामा फेला परेको थियो । गिरफ्तार गरिएका अभियुक्तलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको मुकुन्दपुरका डिसिपी विजय सिंहले बताए ।

फरार अर्का अभियुक्त खोजी भइरहेको छ । उनी आजादपुर मण्डीमा लोडिंगको काम गर्दै आएको खुलेको छ । घटनापछि महिलाहरुले दिल्लीका चोक चोकमा प्रदर्शन गरेका छन् । मंगलबारसम्म पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् । ऐजेन्सी

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

दैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

पत्नीको इच्छा विपरीतको शारिरिक सम्वन्ध गैरकानूनी, सामूहिक जकमा २५ वर्ष जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

प्रहरीले बदनियत राखेर जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाँउने

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

धर्म परिवर्तन गराँउनेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेलाई पनि अब जेल सजाय हुने