साहित्यकार विष्टको कामरेडको कथा उत्कृष्ठ वर्ष पुस्तक

Loading...

Gayatri Bisthaकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ ।

साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने भएको हो ।

साहित्य क्षेत्रमा प्रभावशाली रुपमा कलम चलाँउदै आउनु भएकी विष्टका कयौ लेख रचना, पुस्तक, कथा र कविताहरु प्रकासित भईसकेका छन ।

पुरस्कारको राशी प्रमाणपत्र र रु. दश हजार रुपैयाँ रहेको छ । कार्यक्रमको मिति, समय र स्थान भने प्रतिष्ठाले पछि जानकारी गराँउने पत्रमा उल्लेख गरेको छ ।

Gyatri Bista.

Loading...

यसमा तपाइको मत

पुस्तक बाट अन्य

डा. श्रेष्ठको पीडितशास्त्र पूस्तक विमोचन

काठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक विश्वमा पहिलोपटक...

रोजगारीमा गएका युवाको पीडा समेट्दै मुदिर

केही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका सिलसिलामा कतार...

क्रसरोड्स सार्वजनिक

माधव अधिकारी /काठमाडौँ  पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा कथा समेटेर...

पत्रकार लुइटेलको जलेको मन अमेरिकामा सार्वजनिक

लस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता संग्रहलाई प्रा....

प्रियासनको पुनरागमन सार्वजनिक

दाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका पत्रकार महिला...

कथामा अल्झिएको प्रेम शनिबार सार्वजनिक हुने

प्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा सिर्जना भएका...

रविन्द्र अधिकारीको “समृद्ध नेपाल” विमोचन

नेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति विमोचन गराउनु...

२०१५ का पाँच उत्कृष्ट उपन्यास

आ-आफ्नो सोच हो । बितेको वर्षलाई हरकोहीले आ–आफ्नै ढंगले विश्लेषण गर्छन् । एक वर्षभरिमा धेरै उतारचढाव देखा पर्छ जसलाई सम्झेर वा केलाएर साध्य हुँदैन । कहिलेकाहीं कुनै वर्षलाई कुन–कुन गतिला पुस्तक पढियो भनेर पनि...

राणाको आत्मकथाको दोस्रो संस्करण

लामो समयदेखि अस्ट्रियामा बसोबास गर्दै आएका हरिकुमार राणाले मेरो आत्मकथा कृतिको दोस्रो संस्करण हालै प्रकाशित गरेका छन । युवा अवस्थामा गर्नुपरेका विभिन्न संघर्षका भोगाइहरू वियोगान्त नाटकका नायकका जस्तै लाग्छन् । त्यसैगरी युवा अवस्थामा अन्तरजातीय युवतीसँग भएको...

प्राकृतिक विविधताका विषय: शास्त्रीय छन्दमा

प्राकृतिक विविधताका विषयलाई समेटेर सातवटा शास्त्रीय छन्दमा ‘वर्षका सन्तति’ कवि सुनील पौडेलले रचना गर्नुभएको काव्य सार्वजनिक गरिएको छ । कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले साहित्य आनन्दको विषय भएकाले लेखन यात्रामा लागेको बताउनुभयो । एनेकपा माओवादी...