ब्रासलेटका साथमा चलचित्र क्षेत्रमा उप्रेतीको आगमन

Loading...

कुनै समय नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा बटुल्न सफल भएका नायक रमेश उप्रेती नेपाली फिल्मी क्षत्रमा पुन आगमन भएक छन । लामो समयको अन्तरालपछि उप्रेती अभिनित नेपाली चलचित्र ‘ब्रासलेट’ नेपाली दर्शकसामु आउने भएको छ ।

‘ब्रासलेट’मा उनी दमदार प्रस्तुत लिएर आएका छन । फिल्मको केहि समय अघि सार्वजनिक भएके ट्रेलरमा उप्रेती सशक्त भुमिकामा प्रस्तुत भएकबा छन ।

लामो समयपछि कमब्याक भएका कारण पनि उनको चलचित्रले राम्रो व्यापार गर्ने अधिकांसको बुझाई रहेको छ ।उनीसँगै चलचित्रमा नायिका रजनी केसी रहेकी छिन । निर्मल शर्मा द्धारा निर्देशित चलचित्रलाई केशब भट्टराईले निर्माण गरेका हुन भने चलचित्रमा रमेश र रजनीको मुख्य भुमिका रहेको छ ।

https://www.youtube.com/watch?v=aytg2MzFFZ8

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

मेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि भित्रको पिडा मैले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट शुरीलो भाकाले...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

काठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म...

राधा आजबाट देशभर प्रदर्शनमा

नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना...

शितलको शव्द, स्वर, र संगितको छटपटाई रहेँको म्युजिक भिडियो बजारमा

कानून व्यवसायमा समेत सकृय रहँदै आएकी शितल पाण्डेको छटपटाई छटपटाई रहेँ को म्युजिक भिडियो दर्शक माझ ल्याएकी छन । शितल कानून ब्यवसायको क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतमा मुद्दाको पुरपक्षसँगै...

चर्चाको शिखरमा छक्कापन्जा, पुर्व प्रधानमन्त्रीहरु पनि हलमा

गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो...

परदेशीको कथामा निर्देशक दिपाको छक्का पन्जा

लामो समय नेपाली दर्शकको मन जितेको हास्यव्यंग्य टेलिशृंखला ‘तीतो सत्य’मा दीपाश्रीको अभिनय पनि धेरैले मन पराए । यो टेलिशृंखला अहिले बन्द भइसकेको छ, तर दीपाश्री र दीपकराज गिरीको नाम आउँदा नेपाली दर्शक झट्ट यसैलाई...

गायक प्रदीप लामाको हर रातमा भद्रगोलकी रक्षा

भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब डुब गीतको भिडियोमा...