माहाअभियोग संगै बढेको छ भारतिय चिन्ता र ‘रअ’ को सक्रियता

Loading...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए ।

करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् । उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।

यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् ।

-कान्तिपुर

Loading...

यसमा तपाइको मत

headlines बाट अन्य

सिन्डिकेट तोड्ने पालो ट्रक, बैक, शिक्षा र स्वस्थ्य क्षेत्रको होः गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा बादलले सिन्डिकेटको जालो तोड्ने अबको पालो ट्रक ब्यवासाय, बैक, शिक्षा र स्वस्थ्य क्षेत्र भएको बताएका छन् । ‘उपभोक्ता हित संरक्षण मंच–नेपालले’ आइतबार गृहमन्त्री राम बहादुर थापा ’बादल’ लाई भेटेर नेपालको विभिन्न...

संसोधनमा जुहारी: सरकार- दुई तिहाईले पास गर्छौ, विपक्षी- फेल गराएरै छोड्छौ

काठमाण्डौ: सरकारले गत चैत्र २९ गते संसदमा दर्ता गरेको संविधान संसोधन दोस्रो संसोधन विधेयकमाथि पुन ५० संसोधन दर्ता भएके छ । शनिबार बेलुका सम्मको लागि संसोधन दर्ता गराउन ७२ घण्टे समय दिएकोमा उक्त संसोधन...

अधिवक्ता लाइसेन्स परिक्षा बैसाखमा

२०७३ सालमाको चैत्र २३ गते सञ्चालन हुने भनी तोकिएको कानून व्यवसायी अधिवक्ता तहको २३ औं लिखित परीक्षा तत्काल स्थगित भएको छ । परिषद्द्ले २०७३ सालमा काठमाडौं उपत्यका लगायत बिराटनगर, पोखरा, बुटवल र नेपालगञ्जमा सञ्चालन हुने...

पैदलयात्रीलाई पनी कडा नियम लगाउदै ट्राफिक

पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ। साइकलका लागि बनाएको सडकमा साइकल कुदाउनुपर्छ। सडकमा जथाभावी चौपाया छोड्नु हुन्न। सडकलाई बिस्कुन सुकाउने स्थान बनाउनु हुन्न। यस्तो सामान्य विषयलाई लापरबाही गर्दै आएका तपाईँ हामी अब भने...

आइतवार देसभरका अदालत विदा

पुर्ब प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठको हिजो कार्तिक २७ गते शनिबार निधन भएको छ । उहाँलाई इमान्दार, प्रेरणादायी र विवाद रहित सक्षम प्रधान न्यायधिसको रुपमा सबैले स्मरण गरेका छन । सरल र मृदुभाषी पुर्व...

असफल भारत कुटनीति छिमेकी राज्यलाई प्रताडन र घृणाको पात्र

अमेरिकी राष्ट्रपती वाराक ओवामाको जापान भ्रमणलाई स्मरण गर्दै प्रदिप भट्टराई लेख्छन “भारतिय राष्ट्रपतीले न नाकाबन्दिको लागि माफी मागे, न संविधानको स्वागत गरे, उल्टै संविधान संसोधिन गर्नुपर्छ भन्दै अर्ती दिदैछ्न” “अमेरिकि रास्ट्रपति जापानजादा हिरोशिमा नागासाकी...

#IndianPresidentNotWelcome ट्विटरमा मुखर्जी विरुद्ध टप ट्रेन्ड

मुखर्जी तिमिलाई सलोट गरेका प्रतेक स्वागत कर्ताहरुले मनले होइन राज्यको कुट्नीतिक मर्यादा मात्र पुयाएका हुन । प्रचन्ड सरकार धुमधाम स्वगतमा जुटेको छ त टइटर र फेसबुकमा #IndianPresidentNotWelcome  ट्रेन्ड नै चलेको छ । कुनै नेपालीले भारतले लगाएको...

एउटा आवाज: धेरै कानून बन्दा अझ अन्याय हुदोरहेछ

मलाई अहिले पनि सम्झना छ म स्कुल पढ्दा देखेको छु सरहरुले केटीहरुको गाला चिमोटने, धाप मार्ने र ढाड सुमसुमाउने काम गर्नु हुन्थ्यो । अहिले बुझ्दा त्यो त एक किसिमको यौन दुव्र्यवहार पो रहेछ । हरेक...

यातायात व्यवसायीको दबाबमा नियमावली नै गायब

काठमाण्डौं । यात्रुवाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो। यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्दै सार्वजनिक यातायात चालकलाई जिम्मेवार बनाउन ०७१...

अधिवक्ता तहको मौखीक परिक्षाको परिक्षाफल प्रकासीत

काठमाण्डौ नेपाल कानून व्यवसायी परिषद्बाट २०७२ मा संचालित अधिवक्ता तहको परिक्षाको परिक्षाफल आज प्रकाशित गरेको छ । जसमा ९९८ जना परिक्षार्थीहरु समावेश भएकोमा ४४५ जनाले अधिवक्ता तहको प्रमाण पत्र प्राप्त गर्ने छन् । जसमा १५१...