असफल भारत कुटनीति छिमेकी राज्यलाई प्रताडन र घृणाको पात्र

Loading...

अमेरिकी राष्ट्रपती वाराक ओवामाको जापान भ्रमणलाई स्मरण गर्दै प्रदिप भट्टराई लेख्छन “भारतिय राष्ट्रपतीले न नाकाबन्दिको लागि माफी मागे, न संविधानको स्वागत गरे, उल्टै संविधान संसोधिन गर्नुपर्छ भन्दै अर्ती दिदैछ्न” “अमेरिकि रास्ट्रपति जापानजादा हिरोशिमा नागासाकी को घटनाको लागि माफी माग्छ्न।मुखर्जीले नाकावन्दी को लागि माफीमागोस ।”

त्यस्तै गरी सब्बु लेख्छिन “गतबर्ष भारतले लगाएको अघोषित नाकाबन्दीले देश थिलथिलो बनाएको थियो, सडक थियो सवारीसाधन थिए तर इन्धन थिएन । बिरामी आमाबुबा बालबच्चा रोहिराहेका थिए छट्पटी रहेका थिए एम्बुलेन्स थियो इन्धन थिएन हस्पिटल थियो औसधि थिएन ।#सम्झना”

शन्नि श्रेष्ठ लेख्छन “१०० मीटर वरपर मोबाईल नेट्वोर्क नआउने रे, हैन यी रास्ट्रपति हुन कि एलियन ? नेपाल आउन लाग्या हुन कि पाकिस्तान ? जंगिनिसान नाममा ट्विटर चलाउने ले लेखेका छन नेपालीलाई फकाउन केही रक़म दान गर्नेछन मुखर्जीले र भिकारीहरुले फेरी भन्नेछन देख्यौ त हाम्रो कार्यकाल सफल रहयो।”

विवस लेख्छन पहिले “आन्दोलनकारीलाई देख्ने बित्तिकै पसल बन्द गरिन्थ्यो । हिजोआज सुरक्षाकर्मीलाई देखेरै पसल बन्द गर्नु परेको छ। त्यस्तै तथागत स्वामी तिमीलाई होला आज आफ्नो जागिर बचाउने ध्याउन्न प्र.म. हामीलाई दुष्ट छिमेकीको‌ अनुहार हेर्न मन छैन ।”

असफल भारत कुटनीति छिमेकी राज्यलाई प्रताडन
पुरातनवादी भारतिय नीतिमा हेरफेर नहुनु
छिमेकी राज्यहरुमा घृणाको पात्र वन्नु
दक्षिण एसियाली संगठनलाई शक्तिहिन संगठन वनाई त्यसकै नेता वन्न चाहानु
आफ्नो राज्यको मामला भन्दा बढी अन्य राज्यको ममीलामा चासो र हस्तक्षेप गर्नु

ट्विटरमा भेटिएका भारतिय राष्ट्रपती प्रणव मुखर्जीको नेपाल भ्रमणकोको विषयमा सर्बसाधारणका प्रतिनीधि विरोध विचार हुन यि । वास्तवमा नेपालमा अनावाश्यक र अरु कुनै पनी राज्यले नदिएको र अन्तराष्ट्रिय कानून अनुरुप गर्न नमिल्ने चासो र हस्तक्षेप गरि नेपालको आन्तरीक विकाश र उन्नतिमा समेत भारत अवरोध वनेको छ भन्ने सर्वसाधारणको छर्लड०ग बुझाई छ ।

भारतले आफ्नो छिमेकी राज्य प्रतिको ब्यवाहार जहिले पनी आफ्नो दास राज्यको रुपमा राख्न खोजेको र भारतिय सुरक्षा छाता भित्रका राज्य भनेर नेपाल, भुटान, श्रीलंका, माल्दिप्स लगायतलाई राख्न खेजेका कारण यो सबै क्षेत्रमा भारत आलोचित र अलोकप्रिय वनेको छ । भारतले छिमेकी राज्यमा राज्य सत्तामा शक्तिमा भरुका र पुग्ने शक्तिलाई प्रयोग गरी आफ्नो स्वर्थ अनुरुप छिमेकी राज्यका सरकार र नेतृत्वलाई कुनै पनी तल्लो तह सम्मको दवाव र प्रभावमा पार्ने कार्य गर्ने गरेको र प्रभावित नेता र जनताको सोचाई दृदिकोण विपरित प्रकारको वनाई जनता र नेता वा सरकारलाई एउटै भावनामा रहेर काम गर्न नदिएको भन्ने यि सबै राज्यका नागरिको बुझाई छ ।

असफल भारत कुटनीति छिमेकी राज्यलाई प्रताडन
पुरातनवादी भारतिय नीतिमा हेरफेर नहुनु
छिमेकी राज्यहरुमा घृणाको पात्र वन्नु
दक्षिण एसियाली संगठनलाई शक्तिहिन संगठन वनाई त्यसकै नेता वन्न चाहानु
आफ्नो राज्यको मामला भन्दा बढी अन्य राज्यको ममीलामा चासो र हस्तक्षेप गर्नु

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...