अधिवक्ता लाइसेन्स परिक्षा बैसाखमा

Loading...

२०७३ सालमाको चैत्र २३ गते सञ्चालन हुने भनी तोकिएको कानून व्यवसायी अधिवक्ता तहको २३ औं लिखित परीक्षा तत्काल स्थगित भएको छ ।

परिषद्द्ले २०७३ सालमा काठमाडौं उपत्यका लगायत बिराटनगर, पोखरा, बुटवल र नेपालगञ्जमा सञ्चालन हुने कानून व्यवसायी अधिवक्ता तहको २३ औं परीक्षा दिने परीक्षार्थीहरुको लागि मिति २०७३ चैत्र २३ गतेदेखि ऐ। २६ गतेसम्म लिखित परीक्षा हुने कार्यक्रम मिति २०७३फागुन १२ गतेको राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो ।

काउन्सिलले उक्त मितिमा लोकसेवा आयोगबाट अधिकृत तहको दोस्रो चरण अर्न्तर्गत हुने द्वितीय र तृतीय पत्रको परीक्षा समेत परेको र LL.B. को परीक्षाफल हालै मात्र प्रकाशित भइ उत्रिण परीक्षार्थीको Transcrip तयार हुन समेत समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै हिजो शुब्रवार वसेको बैठकले उक्त निर्णय गरेको हो ।

काउन्सिलले लिखित परीक्षा हाललाई स्थगित गरी निम्न बमोजिम लिखित परीक्षा तोकी दरखास्त फाराम मिति २०७३।१२।२५ गते सम्म कार्यालय समयसम्म बुझाउनसकिने सुभना जारि गरेको छ

परीक्षा समयः विहान ७:०० बजे देखि १०:०० बजेसम्म
मिति विषय
२०७४।०१।०६ संवैधानिक, प्रशासनिक तथा अन्तर्रराट्रय कानून
२०७४।०१।०७ फौजदारी, देवानी तथा वाणिज्य कानून
२०७४।०१।०८ प्रमाण कानून र कार्यविधि कानून
२०७४।०१।०९ कानून व्यवसायी परिषद्, कानून व्यवसायीको आचार संहिता एवं मिसिल अध्ययन र अभ्यास

Loading...

यसमा तपाइको मत

main बाट अन्य

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

२० वर्ष नपुगी गरिएको विवाह वदर हुने, ३ वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

उच्च पदस्थ व्यक्तिहरुमाथि हुने विभिन्न कसुरमा यस्ता छन सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम...

त्रासमा परी गरेको काम कसूर नहुने, हत्या र बलत्कारका मुद्धामा भने ठहरीने

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२ ले डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । सोही ऐनको उपदफा १ मा कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ...

न्यायाधीश आफैले गर्नु पर्ने कामहरु यस्ता छन

काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १७७ ले न्यायाधीश आफैले गर्नु पर्ने कामहरु उल्लेख...