वल्डलिंकद्धारा १० जना भाग्यशाली विजेतालाई उपहार प्रदान

Loading...

काठमाण्डौ: सन् १९९५ मा हालका अध्यक्ष दिलिप अग्रवालले वल्डलिंक  कम्पनीको स्थापना गरे यता वल्र्डलिंकले आफुलाई नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायकका रुपमा जनमानसमा आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ ।

बिगत २१ बर्षको यात्राको क्रममावल्डलिंकले आफुलाई नेपाली जनमानसको आवश्यकता अनुसार, चाहे त्यो व्यापारीक कम्पनी हुन या सर्वसाधारण, हरेकको आवश्यकतालाई प्राथमिकतामा राखी पुरा गर्दै आएको छ ।

ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको वल्डलिंकले १००,००० ग्राहक संख्या पुगेको उपलक्ष्यमा कृतज्ञता स्वरुप १० जना भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ ।

भाग्यशाली विजेता घोषणा असार १६ गते भएको थियो भने उपहार वितरण कार्यक्रम असार २२ गते सम्पन्न भएको थियो । भाग्यशाली १० ग्राहकका सूची निम्न रहेका छन ।

१ भरत शाही ठकुरी, काठमाडौं
२ तेन्जिङ शेर्पा, काठमाडौं
३ ज्योती लामा, भक्तपुर
४ एड्भेन्चर तानसेन ट्रेक, काठमाडौं
५ सुजन तिमल्सिना, काठमाडौं
६ राजेन्द्र कुमार, भैरहवा
७ पाहुरा थारु डेली-स्माईल चौधरी, धनगढी
८ गौरव कुमार अग्रवाल, बिरगंज
९ पार्बती थापा, बुटवल
१० बिनोद थापा मगर, काठमाडौं

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

डा. केसीलाई रिहा गर्न सर्वोच्चको आदेश, प्रधानन्यायधिसको नागरिकता र प्रमाणपत्र मगाइयो

काठमाडौं: डा गोविन्द केसीविरुद्ध परेको सर्वोच्च अदालतको अवहेलना मुद्दामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी झिकाउने, नागरिकताको प्रतिलिपी र  मिती २०७४ साल पुष २३ गते को फैसला सहितको...

न्यायपालिकाका विरुद्ध गैरकानूनी अभिव्यक्ति र प्रचार प्रसार नगर्न युनियनको अपिल

काठमाण्डौ: निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन विभागिय कार्यसमिती सर्वोच्च अदालतले प्रेस विज्ञप्ती जारी गर्दै अदालतबाट विभिन्न मितीमा कानून बमोजिम न्यायिक निरोपण भईसकेको काम कारवाहि लाई लिएर स्वतन्त्र न्यायलय एवं न्यायपालिका नेतृत्व विरुद्ध विना आधार...

अदालतको अवहेलना: बहस बुधबारमात्रै डा. केसीलाई प्रहरी हिरासतमै राखिने

काठमाडौं: त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना वयाननै केहि ढिलो सुरु भएकाले मुद्दामा मंगलबार बहस हुन सकेन । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर,...

प्रधानन्यायधिस उपरनै अदालतको अवहेलनामा कारवाहि गरिपाँउ: डा केसी

काठमाडौं: डा. गोविन्द केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराँउन सर्वोच्च अदालतले आदेश दिए मंगलबार केसीलाई अदालत उपस्थित गराईएको छ । डा केसीले अदालतको आदेशलाई खण्डन गर्दै ११ वटा वुदामार्फत आफ्ना खण्डनहरु पेश गरेका छन सँगै...

डा. केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराँउन सर्वोच्चको आदेश

काठमाडौं: डा. गोविन्द केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराँउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चमा परेको अदालतको अवहेलना मुदामा सुनुवाई गर्दै डम्बर बहादुर शाहीको एकल इजलासले उक्त आदेश दिएको हो । गोविन्द केसीको नामबाट...

अधिवक्ता तहको २४ औं लिखित परीक्षा फाल्गुन २५ गते देखि

काठमाण्डौ:  नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायी अधिवक्ता तह लिखित परीक्षा २०७४ मा लिइने २४ औं वार परिक्षाको फारम खोलेको  सूचना प्रकासित गरेको छ । परिषद्बाट लिइने कानून व्यवसायी अधिवक्ता तहको २४ औं परीक्षा...

मुख्य रजिस्ट्रारमा अदालत वाहिरको उच्च अधिकृतलाई वढुवा नगर्न युनियनको चेतावनी

काठमाण्डौ: निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन विभागिय कार्यसमिती सर्वोच्च अदालतले प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १५५ को ब्यवस्था अनुसार हामी टे«ड युनियनका प्रतिनिधि समेतको राय परामर्शमा अदालतका जनशक्तिको लागि छुट्टै ऐनको मस्यौदा...

उच्च अदालतमा चार मुख्य न्यायाधीश नियुक्त

काठमाडौं: न्याय परिषदले उच्च अदालतमा चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको छ भो उच्च अदालत जनकपुरको...

हजारौ दर्शकका माझ वल्र्डलिंकले यसरी गर्र्यो नयाँ वर्षलाई स्वागत

काठमाडौं: ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया“ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल मैदानमा भव्य मेला सम्पन्न भएको छ । मेलाको अवलोकन १५ हजार...

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा...