नेपालमा पहिलो ल फर्म सन्चालन गर्ने भण्डारी भन्छन २२/२३ सालको न्यायलय उत्कृष्ठ

Loading...

कृष्ण प्रसाद भण्डारी नेपालका उत्कृष्ठ कानून व्यवसायी हुन भण्डारी नेपालमा ल फर्म खोल्ने पहिलो कानून व्यवसायी पनि रहेका छन । भण्डारीको अधिवक्ता प्रमाण्पत्र लाइसन्स नंम्बर २ रहेको छ । अहिले उनि ९१ वर्षको उमेर पुग्दा पनि सक्रिय रुपमा कानून व्यवसायमा रहेका छन । उनि सँगको कुराकानी

Loading...

यसमा तपाइको मत

नेपाल कानुन टेलिभिजन बाट अन्य

सरकारका सय दिन कस्ता रहे ? प्रधानमन्त्रीकै आवाजमा

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको एक सय दिन पुरा भएको दिनमा कार्यकालको प्रगति विवरण भिडियोमार्फत सार्वजनिक गरेका छन् । भिडियो हेर्नुहोस ...

अदालतका वेथिति विरुद्धमा उत्रिए सेवाग्राही, अदालतमा पत्रकार सम्मेलन

नुवाकोट जिल्ला अदालतमा हुने गरेका वेथितिका विरुद्धमा सेवाग्रहीले आवाज उठाँउन थालेका छन । जिल्ला अदालतमा भएको पत्रकार सम्मेलनकोमा भएका कुराहरु भिडियोमा ...