यस्तो छ संविधान कार्यान्वयन सम्वन्धि कानून मन्त्रालयको कार्ययोजना

Loading...

काठमाण्डौ: कानून न्याय तथा संसदिय मामिला मन्त्रालयले संविधान कार्यान्वयन सम्वन्धि कार्ययोजना ल्याएको छ । २०७४ माघ सात गते भित्र कार्य सम्पन्न हुने गरी तयार गरिएको उक्त कार्ययोजनामा भाषा आयोग सम्बन्धी ऐन निर्माण र गठन गर्ने, न्याय प्रशासन सम्बन्धी कानून निर्माण,उच्च अदालतको स्थापना गर्ने, संवैधानिक निकाय सम्बन्धी कानून निर्माण गर्ने, संवैधानिक निकायको गठन गन, प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाब दिन संघीय आयोग गठन गन, प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाब दिन गठित संघीय आयोगले नेपाल सरकार समक्ष प्रतिवेदन पेश,निर्वाचन क्षेत्र निर्धारण ऐन, संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन रहेका छन ।

त्यस्तै गरि संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनको लागि गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन पेश गर्ने, स्थानीय तहको निर्वाचन कार्यविधि सम्बन्धी ऐन निर्माण गर्ने, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानून, प्रदेश सभाका सदस्यहरुको निर्वाचन
सम्बन्धी कानून, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, स्थानीय तहको निर्वाचन गन, प्रदेशसभा सदस्यको निर्वाचन, राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, स्थानीय तहको अधिकार सम्बन्धी कानून निर्माण गन, संघ, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको समायोजन सम्बन्धी कानून निर्माण गन, प्रदेश प्रमुखको नियुक्ति गर्ने र प्रदेश सभाबाट राजधानी निर्धारण नभए सम्मको लागि प्रदेशको कार्य सञ्चालनको लागि स्थान तोक्न लगायतका कार्ययोजनाहरुमा कतिपय कार्यन्वयनमा आइसकेका छन भने कतिपय कार्ययोजना कार्यन्वयनको मार्गमा रहेका छन ।

त्यस्तै गरि मन्त्रालयले नेपाल सरकार, मन्त्रिपरिषदले मिति २०७२ मंसिर  २४ गते मा स्वीकृत गरेको तत्काल सुधार कार्ययोजना बमोजिम र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानको कार्यान्वयनको लागि बनाउनु पर्ने भनी पहिचान गरी प्राथमिकीकरण गरेका कानूनहरुको निर्माण सोही बमोजिम गर्ने । नेपालको संविधानको भाग ३ मा उल्लिखित मौलिक हकहरुको कार्यान्वयनको लागि आवश्यक पर्ने कानूनहरुको निर्माण संविधान प्रारम्भ भएको ३ वर्ष भित्र नै सम्पन्न गर्ने गरी सम्बन्धित मन्त्रालयले कार्य सम्पादन गर्ने । सम्बन्धित मन्त्रालयले संविधान कार्यान्वयन गर्न बनाउनु पर्ने अन्य कानूनहरुको निर्माण सम्बन्धी कार्य समयमै सम्पन्न हुने गरी कार्य अघि बढाउने सहितको कार्ययोजना ल्याई संविधान कार्यन्वयनको पाटोलाई थप सुदृढ र तिब्र गतिमा अघि बडाँउदै कार्यसम्पादन गर्दै आएको छ ।

संविधान कार्यान्वयन कार्ययोजनाको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको मत

कानूनी जानकारी बाट अन्य

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...

संविधान दिवसको अवसरमा विद्यार्थीद्धारा अन्तरक्रिया कार्यक्रम

काठमाण्डौः अनेरास्ववियु क्रान्तिकारी नेपाल क्याम्पस कमिटीले संविधान दिवसको अवसरमा संविधान, संघीयता र समाजवाद विषयक एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङ, पुर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण कुमार...

संविधान दिवसको दिन मण्डलामा देशकै ठुलो राष्ट्रिय झन्डा स्थापना (फोटोपिचर)

काठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा युवा संघ...

मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित

काठमाडौं: प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ जम्म वटा विधेयक पारित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित भएकम हुा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

उच्च अदालत पाटन वार निर्वाचन: सिंखडा नेतृत्वको प्यानलनै विजयी

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन शनिवार सम्पन्न भइकोमा शनिवारनै मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा नेपाल कानून व्यवसायीको संगठन NLA र वृहत लोकतान्त्रिक मधेशी, आदीवासी, जनजाती तथा पेशागत समावेसी कानून व्यवसायीहरुको...

उच्च अदालत पाटन वार निर्वाचन (फोटो फिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून...