कानून र मापदण्ड मिच्दै कर्मचारी सरुवा वढुवा नगर्न युनियनको अपिल

Loading...

काठमाण्डौ: न्यायपालिकालाई विकृतीविहिन, भ्रष्टचारमुक्त र जनउक्तरदायी बनाँउने न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्दन गर्ने काममा विभागिय आधिकारीक ट्रेड युनियनले सक्रिय भुमिका निर्वाह गर्दै आएको अवगत गराँउदै युनियनले का. मु. प्रधानन्यायधिस र वरिष्ठतम न्यायधिसलाई ध्यानाकर्षण सहितको पत्र पठाएको छ ।

न्याय सेवा आयोगबाट न्याय सेवाका राप अधिकृतहरुको निकट भविष्यमा सरुवा गर्न लागेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीकार्फत जनाएको । निजामती कर्मचारीको वृति विकासको अवसका रुपमा रहेको सरुवा तथा वढुवा प्रशाशनको स्वेच्छातारी र अनुकुलतामा नभई विधिमार्फत स्थापित मापदण्डका आधारमका हुनुपर्ने युनियनको माग छ ।

संवैधानिक अंग, मन्त्रालय, विभाग एवं कार्यलयहरुमा सरुवा वढुवा तथा काजमा खटाँउने सम्वन्धमा स्पष्ट रुपमा कानूनी व्यवस्था रहेपनि सम्वन्धित निकायहरुले मनोमानी ढंगले न्युनतम मापदण्डविनानै सरुवा वढुवा गर्नु कानून विरुद्धका क्रियाकलाप भएको र उक्त क्रियाकलापका विरुद्ध युनियनले पटक पटक अवगत गराउदा पनि वेवास्ता गर्दै मनोमानी ढंगले कार्यसम्पादन गरेको युनिले जनाएको छ ।

न्याय सेवा आयोग तथा संवैधानिक निकायबाट हुने सरुवा वढुवा, तालिम मनोनयन जस्ता काम कारवाहीहरु विना मापदण्ड सरोकारवाला निकायसँग समन्वय नगरी गर्ने परम्पराको अन्त्य, कार्यप्रक्रियालाई पारदर्शी एवं कानून सम्वत बनाँउन सम्वन्धित निकायहरुले ट्रेड युनियनहरुको सहभागितामा सरुवा पद पुर्ति अध्ययन अवलोकन, भ्रमण तालिम, मनोनयन सम्वन्धि स्पष्ट समयसारणी सहितको क्यालेन्डर तथा मापदण्ड तय गर्दै सर्वोच्च अदालत र ट्रेड युनियनहरुको विचमा भएको ५८ वुदे सहमति र विकृती विहिन न्यायपालिका सम्वन्धि अध्ययन प्रतिवेदन सार्वजनिक गरि कार्यन्वयन गर्न र गराँउन युनियले ध्यानाकर्षण गराएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो...

अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित

काठमाण्डौ: नेपाल कानून व्यवसायी परिषद्द्वारा २०७४ फाल्गुण महिनामा सञ्चालित अधिवक्ता तहको चौविसौं परीक्षाको लिखित परीक्षा परिषदले अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उत्तीर्ण रोल नं. हरू 2 3 5 6 8 11...

‘रन फर जस्टिस, नट फर मनी’: महान्यायधिवक्ता खरेल

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्यायालयको जनविश्वास जोगाउनु नै आजको आवश्यकता हो: मन्त्री तामाङ

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्याय र कानूनी राज्यको लागि दौडिए कानून व्यवसायी

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । दौड प्रतियोगिता...

…. अदालतको ढोकामा चिच्याई रहेको

न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

कानून संकाएमा सिमीत कोटा राखी भर्ना खुलाईयो

काठमाण्डौ: नेपाल ल क्याम्पस डिनको कार्यलयले तिन वर्षे एलएलविमा कोटा निर्धारण गर्दै भर्ना खुलाएको छ ।  त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्र्तगतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस काठमाण्डौ, पृथ्वीनारायन क्याम्पस पोखरा, महेन्द्र विन्देश्वरी वहुमुखी...

न्यायपालिकाका विध्नवाधा रोक्न सर्वोच्चमा दिनभर पुजापाठ

काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती  र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार...

अन्तर्राष्ट्रिय श्रमीक दिवस वसन्त ऋतुको पर्व

काठमाण्डौ: अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइदै आएको छ । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुने गरेको छ । कतिपय...