संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Loading...

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका हुन । त्यसै गरि नेपाली नारीहरुको विशेष पर्व तिजलाई लक्षित गर्दै हरेक वर्ष उनि तिजको गति समेत गाँउदै आएकी छिन । सोही क्रममा शुरीलो भाकामार्फत स्रोताहरुलाई मनोरन्जन प्रदान गर्नका लागि यो वर्ष शितलले लै वरि लै नामको गित सोमबार आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन ।

आधुनिक गित तथा गजल गायिका भएपनि उनि आफ्नो संस्कृति बचाँउनका लागि पनि तिजको गित गाएको बताँउछिन । उनका विगतका तिज गितहरु पनि समाज, संस्कृति, तिजको रौनकताले जुराएका भेटहरु, परिवार सार्थीभाईहरु बिचको मेलमिलाप र सदभावलाई नै जोड दिएका छन ।

विगत तिन वर्ष देखी तिज गाँउदै आएकी शितलले यसपटक विगतमा गाएका तिज गितहरुबाट स्रोतको राम्रो प्रतिक्रिया पाउनुको साथै थप होैसला प्रदान भएकोले आफु पनि थप उत्साहित भएर यसपटकको गित गाएको बताँउछिन । यो पटक उनले गाएको लै वरि लै गित तिजको चौथो रहेको छ । संस्कृति वचाँउदै तिजको आगमनले सवै फुरुक्क भएको त्यसै गरि वर्खे झरिले गंगा उर्लेको, वर्ष दिनमा आएका चाड तिजले मन चंगा भएको, मनमा खुसी बोकेर माइत गएको र तिजमा लाजनै नमानी नाचेर रमाईलो गरेको, दिदि वैनी सवै भेला हुँदा परिवारमा भएको खुसीयाली, त्यसै गरि भडकिलो गरि नभई आफ्नै पाराले रिती र थिति र संस्कृति जोगाई चाड पर्व मनाँउन सम्पुर्ण नेपालीहरुलाई आग्रह समेत गरेकी छिन ।

रोहीत सुवेदीको शव्द र संगितमा सजिएको तिज गितमा अभिनय अन्जली अधिकारी र रिचा थापा रहेको छ भने निर्देशन स्मृती तिमलसिनाको रहेको छ । गुल्मी जिल्लाको तम्घासमा जन्मीएकी शितल व्यववस्थापन शंकाय पृष्ठभुमिबाट आएकी उनले राजनिति शास्त्रमा स्नातकोत्तर गर्नुका साथै कानून विषयमा स्नातकोत्तर को अध्ययन सकाएकी छिन ।

लै वरि लै को म्युजिक  भिडियो:-

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...

संविधान दिवसको अवसरमा विद्यार्थीद्धारा अन्तरक्रिया कार्यक्रम

काठमाण्डौः अनेरास्ववियु क्रान्तिकारी नेपाल क्याम्पस कमिटीले संविधान दिवसको अवसरमा संविधान, संघीयता र समाजवाद विषयक एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङ, पुर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण कुमार...

संविधान दिवसको दिन मण्डलामा देशकै ठुलो राष्ट्रिय झन्डा स्थापना (फोटोपिचर)

काठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा युवा संघ...

मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित

काठमाडौं: प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ जम्म वटा विधेयक पारित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित भएकम हुा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

उच्च अदालत पाटन वार निर्वाचन: सिंखडा नेतृत्वको प्यानलनै विजयी

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन शनिवार सम्पन्न भइकोमा शनिवारनै मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा नेपाल कानून व्यवसायीको संगठन NLA र वृहत लोकतान्त्रिक मधेशी, आदीवासी, जनजाती तथा पेशागत समावेसी कानून व्यवसायीहरुको...

उच्च अदालत पाटन वार निर्वाचन (फोटो फिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून...