काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २०० कानून व्यवसायीहरुको सहभागितामा रहेको थियो ।
गत शनिवार सम्पन्न भएको उच्च वारको निर्वाचनपछि निर्वार्चीत नयाँ कार्यसमतिलाई पुरानो कार्यसमितिले पदभार समेत हस्तान्तरण गरेको छ । नयाँ कार्यसमितिले शपथ लिई पदभार ग्रहण गरेका छन । अधिवक्ता रामचन्द्र सिंखडा नृतृत्वको पुरै प्यानलनै गत शनिवार भएको निर्वाचनमा निर्वार्चीत भएको थियो ।
तश्विरहरु बाट अन्य
स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज
काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...
इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल
काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...
आधुनिक जिवनशैलीले फेरिएको दशै
विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...