फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Loading...

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा रहेका पर्यटकिय स्तरका होटल ब्यवसाय संचालकहरु सहभागि थिए ।
पर्यटन ब्यवसाय र होटल संचालनमा कर प्रणाली र सो संग सम्वन्धित कानून विषयमा दुरुई कार्य पत्र प्रस्तुत भएका थिए भने सहभागिले होटल ब्यवसायीले पनी चासो र सक्रियताको साथ सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा चार्टर एकाउन्टेन उमेस ढकालले आयकर र सो संग संवन्धीत लेखा परिक्षण विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने आन्तरिक राजस्व विभागका निर्देशक शरद निरौलाले मुल्य अभिबृद्धी कर र यस लाई ब्यवस्थि तगर्ने उपाय बियामा कार्यपत्र प्रस्ततत भई कर्यपत्र उपर सहभागिहरुको समेत सहभागितामा छलफल भएको थियो ।
उत्त कार्यक्रममा टे्कि उजेन्सी एशोशिएसन अफ नेपाल टानका पुर्व अध्यक्ष चन्द्र प्रसाद रिजालले लगायतले यस प्रकारका सचेतना कार्यक्रम होटल ब्यवसाय मात्र नभई सम्पूर्ण ब्यवसायीलाई दिन आवाश्यक भएको र यस प्रकारका कार्यक्रमले कर र करमा ब्यवसायी र जनतालाई परेको भ्रम र समश्या समेत सहज हुने धारणा राखेका थिए ।
कार्यक्रम फोरमका अध्यक्ष घनेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता गर्ने श्रेष्ठले संस्था पर्यटन ब्यवसायमा संलग्न कानूनन ब्यवसायीको विचमा पर्यटन ब्यवसायलाई मर्यादित र ब्यवस्थित ब्यवसाय वनाउन कानून र यस्को पालना गराउन कानून ब्यवसायिले भूमिका खेल्न पर्ने ठहर गरी दर्ता भएको जानकारी गराउदै कानूनी ब्यवस्था र पर्यटन ब्यवसाय जोडिएका प्रत्येका बिषय अव ब्यवसायी र संस्थाको छलफलको क्षेत्र हुने र यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने वताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

२० वर्ष नपुगी गरिएको विवाह वदर हुने, ३ वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

उच्च पदस्थ व्यक्तिहरुमाथि हुने विभिन्न कसुरमा यस्ता छन सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम...

त्रासमा परी गरेको काम कसूर नहुने, हत्या र बलत्कारका मुद्धामा भने ठहरीने

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२ ले डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । सोही ऐनको उपदफा १ मा कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ...

न्यायाधीश आफैले गर्नु पर्ने कामहरु यस्ता छन

काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १७७ ले न्यायाधीश आफैले गर्नु पर्ने कामहरु उल्लेख...

अभियुक्तले कसूर स्वीकारे वादी प्रतिवादीबिच छलफल गराँउनुपर्ने

काठमाण्डौ: फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, दायरी, कारबाही, सुनुवाई र किनारा तथा सोसँग सम्बन्धित अन्य कार्यविधि र त्यस्ता मुद्दामा भएको फैसला कार्यान्वयन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउन...