फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Loading...

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन ।

चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख गर्दै कतिको भष्ट्राचारी विरुद्धका गुनासोहरुलाई यहाँ सुन्नु हुन्छ ? एक ठाउँमा रोक्नुहुन्छ अर्का ठाउँमा भईहाल्छ । कुहिए (सडेका)का कपडालाई कहाँसम्म टाल्ने ? यहाँ समक्ष निर्माण कार्यका भष्ट्राचारीका निवेदन दिन्हु आईरहेको सुनिन्छ र यहाँबाट सो बारे कार्यवाही गरेकै हुन्छ । जानीकन गर्ने भष्ट्राचारी यहाँबाट सधैकालागीं रुकोस् । धेरै जसो भष्ट्राचारी वातावरणको अभावले जन्माएका हुन्छ । साना कर्मचारी इमान्दार छन् तर ठुलाका मौन रुपी आदेशले र मौखिक रेकर्ड नहुने धम्कीरुपी आदेशले साना कर्मचारी थिचिएका कारण भष्ट्राचार गर्न बाध्य भएका उनको भनाई छ ।

यस्तै ठुला वर्गका वातावरणको अभावले जन्माएका निर्र्माणको भष्ट्रचारी पनि एक हो । देशमा निर्माणका कानुन छन् तर प्रयोगात्मक कानुन छैनन्, जिम्मेवारी नियन्त्रण गर्ने कानुन छैनन् । हाम्रा भैरहेका केही कानुनहरुः

भारतीय र नेपाल इन्जिनियरिङ कोड मध्येकाबाट

IS: 456:2000,Code of practice for Plain and Reinforced Concrete(Fourth revision) clause 5.6.1  n] eG5

“All reinforcement  shall be from  loose   mill scales, loose rust and coats of paints, oil, mud or any other substances which may destroy or reduce bond. Sand blasting and other treatment is recommended to clean reinforcement “.

National Building Code of India 1983, Part VI-Structural Design ,Section  5 Concrete, clause 4.6.1 n] eG5

 “All reinforcement  shall be from  loose   mill scales, loose rust and coats of paints, oil, mud or  other coatings which may destroy or reduce bond. ”

National Building Code of India 1983, Part V Building Materials, 5.1 n] eG5

“All building materials shall be stored on the building site in such a way as to prevent deterioration or the loss or impairment of their structural and other essential properties”

National Building Code of India 1983, Part VII Constructional Practices and  Safety, clause 4.9 a ) n] eG5

“STORAGE AND STACKING –Steel reinforcement shall be stored in a way as to prevent distortion and corrosion. It is desirable to coat reinforcement with cement wash before stacking to prevent scaling and rusting.”

  NEPAL NATIONAL BUILDING CODE NBC 101:1994 (MATERIAL SPECIFICATIONS) clause 6 n] eG5

 “All   building materials shall be stored in such a manner that no deterioration or loss or impairment of their structural and other inherent properties takes place”

Download (TIFF, 3.27MB)

सम्वन्धित समाचार

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

निर्माण सामाग्रीमा अन्तराष्ट्रिय मापदण्ड अनुकुल गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

कानून ब्यवसायी इन्जिनियर सुन्दर नेपाली घर अभियानमा

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...