प्रमुख अतिथि नबनाएको भन्दै तोडफोड

Loading...
Spread the love

म्याग्दी, पुस २८ । प्रमुख अतिथि नबनाएको भन्दै सभासद रेशमबहादुर बानियाँ नेतृत्वमा कांग्रेस कार्यकर्ताले बेनी नगरपालिकाको दोस्रो परिषदमा माईक तथा कुर्चिहरु तोडफोड गरेका छन् ।

image

रेशमबहादुर बानियाँ सभासद

मनोनित सभासद एवं म्याग्दी कांग्रेस सभापति बानियाँले सोमबार सुरु नगर परिषदमा सबै सभासदको हैसियत समान भएकोले आफूलाई प्रमुख अतिथि बनाउनु पर्ने भन्दै दलवल सहित परिषदमा प्रवेशगरी ड्रयाक्सको माईक उठाएर फालेका थिए भने नगर प्रमुखलाई हातपात प्रयास गरेको समाचार घनश्याम खड्काले इकान्तिपूरमा लेखेका छन् ।

हामी पार्टीबाट नगरपालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरुले प्रत्यक्षतर्फका सभासदलाई प्रमुख अतिथि र अरु सभासदलाई विशिष्ट अतिथि बनाउन सहमत भएका हौं । तर पार्टीले तीन जना सभासदको हैसियत समान दावी गर्‍यो, कांग्रेस जिल्ला उपसभापति एवं नगरस्तरिय सल्लाहकार समिति सदस्य हरीकुमार श्रेष्ठले भने, परिषद सुरु हुनु पूर्व नगरप्रमुखलाई फोनगरी पार्टीको निर्णय र निर्देशन अनुसार आफु सहभागी नहुने जानकारी गराएको हो ।

परिषदको उद्घाटन भइ आव ०७२र०७३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भै सुभकामना मन्तब्यको कार्यक्रम चलिरहेको अवस्थामा आक्रमण भएको थियो । परिषदमा आक्रमण गर्न सभासद एवं सभापति बानियाँ, उपसभापति एवं संविधान सभा निर्वाचनका प्रत्यासी खमवीर गर्वुजा, सचिव माधव रेग्मीसमेत कार्यकर्ता थिए ।

नगरपालिकाका सदस्यको भूमिकामा रहेका दुलका प्रतिनिधहिरु रहेको नगरस्तरिय सल्लाहकार समितिले परिषदमा जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद नवराज शर्मालाई प्रमुख अतिथि र समानुपातिकका नरदेवी पुन र मनोनित तर्फका बानियाँलाई विशिष्ट अतिथि बनाउने निर्णय गरेको थियो ।

मेरो अध्यक्षतामा पुस २१ गते सम्पन्न नगरस्तरिय सल्लाहकार समितिको प्रमुख अतिथि र विशिष्ट अतिथि बनाउने सम्बन्धी सर्वसम्मत निर्णय अनुसार परिषद संञ्चालन गरेका हौं, नगरप्रमुख हरीदत्त कँडेलले भने, परिषदको उद्घाटन गर्ने र आर्थिक वर्ष ०७२र०७३ को बजेट तथा कार्यक्रम सार्वजनिक भै अनुमोदन भैसकेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...