केपी ओली यसरी राजनेता बन्दै

Loading...
Spread the love

पौष २९,काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिको मियोका रुपमा स्थापित भएका छन । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा उनले लिएको अडानका कारण ओली नेताबाट राजनेताको भूमिकामा स्थापित भएको टिप्पणी बौद्धिक वर्गले गर्न थालेका छन ।

k p oliप्रधानमन्त्री बन्नका लागि राष्ट्रिय एकताको अडान नत्यागेका कारण उनी सामाजिक सञ्जालहरुमा एकाएक जिरोबाट हिरो बनेका छन । अहिले नेपाली राजनीति केपी ओलीको वरिपरी घुमिरहेको छ । ओलीले बोल्ने र अडान लिने आधारमा राजनीति अघि बढेको छ ।

आफ्ना कुरा प्रष्ट रुपमा राख्ने र सस्तो लोकप्रियता भन्दा राष्ट्र र जनताको पक्षको अडानबाट पछि नहट्ने ओलीको हाइट पछिल्लो समय ह्वात्तै बढेको छ ।

केहीदिन अघिसम्म सामाजिक सञ्जालहरुमा ओलीको आलोचना र गाली गर्नेहरु संघीयताका सवालमा ओलीले लिएको अडानका कारण उनका प्रशंसक बनिरहेका देखिन्छन ।

तराईलाई हिमाल पहाडबाट छुट्याएर बिखण्डनको जरा गाड्न चाहने मधेसी मोर्चासंग उनले लिएको अडानका कारण ओली यति लोकप्रिय भएका छन कि, सामाजिक सञ्जाल र अनलाइन मिडियामा ओलीकोपक्षमा प्रतिक्रिया लेख्नेहरुको जमात बढेको छ ।

मधेसी मोर्चाले ओलीले माफी नमागेसम्म एमालेसंग वार्तामा नबस्ने अडान लिइरहेको सन्दर्भमा ओलीलाई माफी नमाग्न सुझाव दिनेहरु बढी देखिएका छन । ओलीको पक्षमा आदिवासी जनजाति, मधेसीहरु नै बढी बोल्न थालेका छन ।

नेपालले पहिलो पटक सहि अडान लिने नेता पाएको प्रतिक्रिया समेत सोसल मिडिया तथा अनलाइनहरुमा आइरहेका छन । तर ओली निकट सहयोगीहरु भने बाहिर के प्रतिक्रिया आउँछ भन्ने आधारमा उनी नबोल्ने र यसपटक पनि उनले लिएको अडान बाहिरी लोकप्रियाताका लागि नभएको बताउँछन । साँघु साप्ताहिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...