चुनाव गराए क्याक्पस प्रमुखलाई भौतिक कारबाही

Loading...
Spread the love

१ जेठ, काठमाडौं । स्ववियु निर्वाचन स्थगित गर्नुपर्ने माग गर्दै आएका अखिल क्रान्तिकारी सहितका १८ विद्यार्थी संगठनले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम ल्याउने निर्णय गरेका छन।

अखिल क्रान्तिकारीको कार्यलय बागबजारमा बुधबार बसेको १८ विद्यार्थी संगठनको बैठकले आफूहरुको मागलाई कमजोरी ठानेको भन्दै कडा सर्घषको कार्यक्रम ल्याउने निर्णय गरेको हो।

साथै बैठकले वार्ताबाटै समस्या समाधान गर्न १८ विद्यार्थी संगठन तयार रहेको बताउँदै आफूहरुको मागलाई लत्याउदै त्रित्रिले द्दन्द्द निम्त्याउनु खोजेको निर्ष्कष निकालेको छ।

१८ विद्यार्थी संगठनले त्रिविले जर्वजस्ती चुनाव गराए क्याक्पस प्रमुखलाई समेत भौतिक कारबाही गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ।

बुधबार दिनभर कार्यक्रमको खाका तयार पारी बिहीबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने १८ विद्यार्थी संगठनले बताएको छ।

त्रिभुवन विश्वविद्यालयले जेठ १४ गते जबर्जस्ती स्ववियु निर्वाचन गरे क्याम्पसहरु त्यस दिने रणमैदान बन्ने राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष राजाराम बर्तौलाले चेतावनी दिए।

त्रिविले क्याम्पसहरुमा निर्वाचन कार्यतालिका गोप्य रुपमा पठाएको भन्दै उनले १८ विद्यार्थी संगठन सहभागी नभएको निर्वाचनको कुनै तुक नहुने बताए। त्रिविले आगामी जेठ १४ गते लागि स्ववियु निर्वाचन तय गरेको छ।

अखिल क्रान्तिकारी सहितका १८ विद्यार्थी संगठनले भने बहिष्कार गर्ने घोषणा गरिसकेका छन्।

उनीहरुले सहमतिमा नयाँ मिति तोक्नुपर्ने माग गरेका छन्। माउ पार्टी सत्तामा रहेका बेला एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले चुनाव गर्न लागेको उनीहरुको आरोप छ।

स्ववियु निर्वाचनलाई षडयन्त्रको संज्ञा दिँदै १८ विद्यार्थी संगठनले जर्बजस्ती निर्वाचन भए भै परी आउने घटनाको जिम्मेबारी त्रित्रिले लिनुपर्ने चेतावनी दिएको छ । onlinekhabar.com

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...