इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड

Loading...
Spread the love

माघ ६ काठमाडौ । इन्डोनेसियाले त्यहाँ रहेका पाँच नेपाली बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

hangingविश्वभरका मानवअधिकार संस्थाहरूले इन्डोनेसियाली सरकारलाई मृत्युदण्डको सजाय कार्यान्वयन नगर्न अपिल गरेका छन् भने नेपाल सरकारले भने यसबारे थाहा नभएको उल्लेख गरेको छ।

पाँचजना नेपालीहरूलाई मृत्युदण्डको फैसला सुनाएको इन्डोनेसियाले आइतबार ब्राजिल, मलावी, नाइजेरिया, नेदरल्यान्ड्स र भियतनामका एकएकजना तथा आफ्नै एक नागरिकलाई लागूऔषध ओसारपसार अभियोगमा मृत्युदण्ड दिइसकेको छ। आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा ब्राजिल र नेदरल्यान्ड्सले इन्डोनेसियाबाट राजदूत फिर्ता बोलाएका छन्।

इन्डोनेसियाको कमिसन फर डिसापियर एन्ड भिक्टिम्म्स अफ भायोलेन्सबाट मानवअधिकारकर्मी सुबोध प्याकुरेललाई पठाइएको इमेलमा यी नेपालीहरूको नाम उल्लेख छ। ‘पाँचजना नेपालीलाई त्यहाँ मृत्युदण्ड दिइएको थाहा भएको छ,’ प्याकुरेलले भने।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले आफ्ना नागरिकको जीवनरक्षाकालागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग मागगरेको छ। संस्थाद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा नेपालले मृत्युदण्ड उन्मूलन घोषणामा हस्ताक्षर गरेकाले योसरकारको नैतिक दायित्वसमेत भएको उल्लेख छ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भने लागूऔषधका कारण मुलुकमा संकटकाल घोषणा गर्नुपर्ने अवस्थामा पुगेको भन्दै सजाय नरोकिने बताएका छन्।

इन्डोनेसियासमेत हेर्ने जिम्मा पाएका मलेसियाली दूतावासका अधिकारीहरूले भने नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको जनकारी नभएको बताएका छन्। परराष्ट्र मन्त्रालयका कार्यवाहक प्रवक्ता लेखनाथ भट्टराईले यसबारे दूतावासबाट कुनै जानकारी प्राप्त नभएको बताए। अन्नपूर्णपोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...