विवाहित जोडिले मोटोपन घटाउन व्यायाम गर्न नपर्ने

Loading...
Spread the love

लन्डन एजेन्सी : के तपाइँलाई मोटो भएकोमा नरमाइलो लागेको छ ? छ भने अब विवाहित जोडीहरुले चिन्ता लिनुपर्दैन । यसको लागि प्राकृतिक तरिकाबाट नै तपाइँको मोटोपन घटाउन सकिने छ ।तौल घटाउन, शरीरलाई चुस्त र दुरुस्त राख्न व्यायाम गरेर पसिना बगाउनु नपर्ने भएको छ  । प्राकृतिक रूपले मोटो भएको  शरीरलाई प्राकृतिक रुपमै घटाउन पनि सकिन्छ ।त्यसको लागि उत्तम उपाय हो नियमित यौन सम्बन्ध । मोटोपना घटाउनमा आयुर्वेदिक औषधि र योगाभन्दा प्रसन्नताका साथ स्वस्थ ढंगले गरिने यौन सम्बन्ध ९सेक्सुअल इन्टरकोर्स० प्रभावकारी देखिएको छ । यसका लागि सातामा मात्र एक दिन मन मिल्ने साथी वा जीवनसाथीसँग मज्जाले सम्बन्ध बनाए पुग्छ ।

यौन सन्तुष्टि उत्कर्षमा पुगेको बेला हृदयको गति १ सय ८० सम्म मापन गरिएको थियो । बिनाकुनै सर्त एवं शंकोच विश्वास, प्रेम र एक अर्काको भावनाको कदर गर्दे उन्मुक्त भएर सम्बन्ध बनाउने जोडीहरू मोटोपन घटाउने मामिलामा अघि देखिएका छन् । शोधकर्ता विलियम मास्टर्स र भर्जिनिया जानसनले २१ जोडीमाथि यो अध्ययन गरेका हुन् । यो शोधमा यौनक्रीडाको क्रममा निस्कने ऊर्जाको मापन गर्न सहभागी जोडीहरूको पाखुरामा एक विशेष ब्यान्ड (सेन्स वेयर) जडान गरिएको थियो।

त्यसपछि यौन आनन्दको चरमोत्कर्षमा निस्कने क्यालोरी र आधा घन्टा व्यायाम गर्दा निस्कने ऊर्जाको तुलना गरिएको थियो । उनीहरूलाई यसका लागि राम्रो मुडमा महिनामा कम्तीमा चारपटक सम्बन्ध गर्न भनिएको थियो । सृष्टि सुरु भएदेखि महिलारपुरुषबीच आपसी प्रेमका साथ कायम गरिने शारीरिक सम्बन्धले अन्य पनि थुप्रै शारीरिक र मानसिक रोगको उपचारमा सहयोगी भूमिका खेलेको बारेमा थुप्रै शोधहरू भइसकेका छन् ।

प्लस वान अनलाइन पत्रिकामा प्रकाशित एक खोजअनुसार नियमित रूपले यौनसम्बन्ध गर्ने पुरुषमा प्रतिमिनट ४।२ क्यालोरी र महिलामा ३।१ क्यालोरी घटेको भनिएको छ । आपसी तालमेलका साथ हुने सुखद यौनसम्बन्धलाई एक प्रभावकारी कसरतको रूपमा लिन सकिने शोधकर्ताहरूले बताएका छन् । यो बेला शरीरका सम्पूर्ण स्नायु तन्त्र र मांसपेसी एक साथ लयमा सक्रिय हुने हुनाले बिहानीको डेढ घन्टाको डुलाइभन्दा बढी फाइदा हुन्छ ।

 

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...