जेठ १०, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय समितिले तयार पारेको नीति कार्यान्वयन भए अब काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाइने छैन। आजको अन्नपूर्णमा दीपा दाहालले खबर लेखेकी छन्।
नेपालका निजी मेडिकल कलेज र शैक्षिकस्तरको सम्बन्धलाई लिएर तयार पारिएको नीतिको मस्यौदा जस्ताको तस्तै अनुमोदन गरी लागू गर्नासाथ यस्तो अवस्था आउनेछ। तर यसअघि सरकारबाट मनसायपत्र पाइसकेका कलेजलाई भने उनीहरुको जनशक्ति र भौतिक पूर्वाधारका आधारमा सरकारले केही विकल्प खोजिदिनुपर्ने विषयमा छलफल जारी छ।
उपत्यकामा हाल तीन निजी र चार सरकारी मेडिकल कलेज सञ्चालनमा छन् भने अन्य आठवटाले सम्बन्धनका लागि मनसाय पत्र पाएका छन्। आश्विन मेडिकल कलेज एण्ड हस्पिटल प्राली, नेपाल प्रहरी अस्पताल विकास समिति(नेपाल प्रहरी मेडिकल कलेज), जनस्वास्थ्य सरोकार ट्रस्ट(पुष्पलाल मेडिकल कलेज), नेपाल स्वास्थ्य सहकारी संस्था लिमीटेड(मनमोहन मेडिकल कलेज),नर्विक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि, काठमाडौं नेसनल मेडिकल कलेज, श्री जनमैत्री फाउन्डेसन प्रालि, पिपुल्स डेन्डल कलेज एण्ड मेडिकल कलेजले मनसायपत्र पाएका छन्।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...