अनि न आउछ विपत्ती

Loading...
Spread the love
Hari Prasad Mainali

हरिप्रसाद मैनाली

सृष्टि गर्दछ प्रकृती नियम वनाउछ प्रकृती, सुन्दर संन्सारको सृजना विभेद छैन कसैमा ।

सृष्टि गरेर संसारको नियम दिए छ सवैलाई, टेरेनौ हामीले प्रकृती उल्टै दिएछौ चुनौती ।।
अनि न आउछ विपत्ती ।

मान्यताको खेलमा गरी कोही धनी त कोही गरिव, कोहि ठुलो त कोहि सानो ।
प्रकृतीले गरेन विभेध सवै प्राणी सबै समान, छैन कुनैमा विभेद, अनी पनी हामी विभेदी ।।
अनि न आउछ विपत्ती ।

प्रकृतिका नियम उच्च छन, अनी नि हाम्ले सुने नौ तर नि हाम्ले मानेनौ ।
प्रकृति भन्छ एकतिर हामी हिड्छौ अन्यत्र, गर्छौ ठान्छौ केहि होइन जस्तो प्रकृती ।।
अनी न आउछ विपत्ती ।

गरेका छौ विनास भन्छौ त्यलाई विकाश, ठानेनौ साझा वतन सारा जिवको आकाश ।
गर्यो उल्टो उल्टो अनि पर्यो मख्ख दंङ्ग, यस्तै यस्तै कार्य गर्ने संग छैन कसैको आपती ।।
अनि न आउछ विपत्ती ।

मानेनौ प्रकृती सुन्दर वनायौ मनका महल, वनायौ सत्यलाई भग्नावासेष अनी दुर्लभ ।
मारेर प्रकृतीको स्वर्गलाई स्वार्थका जालमा डुवेर, वनायौ मनको फुलवारी ।।
अनि न आउछ विपत्ती ।

विवेकसिल प्राणी मानव वरदान हो यो सृष्टिको, वचाउन सत्य र विवेक ।
सत्यता भयो ब्यर्थता विवेक मात्र विषेशता, यस्तै यस्तै उल्टो गरे सी ।।
अनि न आउछ विपत्ती ।

विवेक नसक्दा वचाउन चिल्सापर्दा नि चेतमा, कहिलै मानेनौ पछुतो ।
वुझेनौ अर्थ मानवको गर्यो मानमा के लाग्यो, मानेनौ यस्मा आपत्ति ।।
अनि न आउछ विपत्ती ।

सुखको सर्जक हामी नै दुःखको सर्जक नि हामी नै, वनायौ वरवर समाज ।
अहममा परी संसारमा, जे गरे पनि हुन्छ भन्ठाने सी ।।
अनि न आउछ विपत्ती ।

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...