नक्कली कागजपत्र तयार गर्ने १० जना विरुद्ध मुद्दा

Loading...
Spread the love

जेठ २७, चितवन । किर्ते गरि नक्कली कागजपत्र तयार पारेर बेचेको अभियोगमा एक गिरोहलाई चितवन प्रहरीले १० जनालाई मुद्दा दायर गरेको छ ।

prisionजिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार साँझ सुराकीको आधारमा बरामद गरेको पसलका सामग्रीहरु बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साथै सो कार्यमा नमस्ते स्टेशनरी सेन्टर शहिदचोकबाट पसल सञ्चालक दिलिप श्रेष्ठसहित अन्य ६ जनालाई पक्राउ गरेको थियो ।

भने यस्तै एटुजेड प्रिन्टिङ एण्ड ग्राफिक सेन्टरका सञ्चालक धर्मपाल विकसहित अन्य २ जनालाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ । पसलहरुबाट नवीकरण गर्दा बुझाउने सक्कली लाइसेन्सको स्टिकर नक्कली लाइसेन्समा प्रयोग गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले नमस्ते स्टेशनरीबाट नक्कली लाईसेन्स, विद्यार्थी परिचय पत्र, विभिन्न गाविसहरुको सिफारिस पत्र, भ्याट सम्बन्धी नक्कली काम कार्य, नोटरी पब्लिक सम्बन्धी नक्कली कार्य गरेको सुचनाको आधारमा पसल खानतलासी गरेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक रुगम कुवंरले बताए ।

त्यस्तै सोही पसलबाट विभिन्न स्कुल, विभिन्न क्षेत्रका यातायात व्यवस्था विभागहरु, आधिकारीक व्यक्तिहरुको सहीछाप र लोगो झिकिएको २६ थान लाइसेन्स र नक्कली लाइसेन्सहरु बरामद गरेको प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सहकुल बहादुर थापाले बताए ।

भने, कम्प्युटरको सिपियु ४ थान, मोनिटर ५ थान, प्रिन्टर ६ थान र ल्यापटप १ थानसमेत बरामद गरेको छ । त्यसैगरी ए टु जेट प्रिन्टिङ एण्ड ग्राफिक सेन्टरबाट विभिन्न ३१ किसिमका सामाग्री बरामद गरिएको हो । बरामद गरिएको अधिकांससामानहरुमध्ये नक्कली लाईसेन्स र सरकारी छाप बढी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...