जेठ २८, काठमाण्डौं । हिंसाग्रस्त मुलुकहरुमा खटिएका संयुक्त राष्ट्रसंघका शान्ति सेनाले त्यहाँका युवती तथा महिलाहरुलाई महंगा सामान दिएर शारीरिक सम्पर्कका लागि उक्साउने गरेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघ आफैंले गरेको एक आन्तरिक अध्ययनले देखाए अनुसार राष्ट्रसंघिय शान्तिसेनाले शारीरिक सम्पर्क राख्न त्यहाँका स्थानीय महिलाहरुलाई सरसामान दिने गरेका छन् ।
शान्ति सेनाले गहना, पैसा, मोबाईल फोन तथा अन्य सामानहरु दिएर शारिरिक सम्पर्क स्थापित गर्ने गरेको र यसले हिंसाग्रस्त मुलुकहरुमा अबैध बेश्यावृत्ती बढाएको अध्ययनको निष्कर्ष छ ।
राष्ट्रसंघले आफ्नो शान्ति सेना खटिएका हाईटी र लाईबेरीयामा गरेको गोप्य अध्ययनबाट यो खुलाशा भएको हो । अध्ययनमा सहभागि स्थानीय महिला तथा किशोरीहरुले महंगा सामानको बदलामा यौन सम्पर्क राख्ने गरेको स्विकारेका हुन् ।
राष्ट्रसंघले सार्वजनिक नगरेको गोप्य प्रतिवेदनका अनुसार सन् २००८ देखि २०१३ को विचमा यौनशोषण तथा दुव्र्यवहारका ४ सय ८० उजुरी दर्ता गरिएका छन् ।
ती मध्ये एक तिहाई उजुरीमा बालबालिका समेत सामेल भएको बताइएको छ । राष्ट्रसंघको आन्तरीक रिपोर्टको हवाला दिंदै समाचार एजेन्सीहरु रोयटर्स र एपीले जनाएअनुसार पछिल्लो दशक विश्वमा शान्ति सेना परिचालन गर्ने क्रम ह्वात्तै बढेको छ । (ऐजेन्सी )
http://etaajaakhabar.blogspot.com/2015/06/blog-post_897.html#.VXk21Pmqqkp
यसमा तपाइको मत
जेन्डर एण्ड ल बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...