प्रेमिकाको परीक्षाका लागि केटी बनी हलमा पुगेपछि

Loading...
Spread the love

कजाकास्तानमा एक जना युवाले आफ्नो केटी साथीको परीक्षा दिन केटीकै लुगा लगाएर परीक्षाहलमा पुगेपछि चौतर्फी चर्चा भएको छ । आयान जादमोभ नामक ती युवाले आफ्नी १७ बर्षीया प्रेमिकाको परीक्षामा सहभागि हुन यस्तो गरेको बताएका छन् । आयानकी प्रेमिका परीक्षामा निकै नै तनावमा थिइन ।

examयुनाइटेड नेशन टेस्टिङ जुन कजाकिस्तानमा कलेज भर्नाका लागि लिइन्छ, परीक्षमा सहभागी हुन उनले आफ्नी प्रेमिकालाई हौसाइरहेका थिए । तर सकारात्मक कुराले कुनै प्रभाव नपारेपछि उनले प्रेमिकाको परीक्षा आफैले दिन परीक्षा केन्द्रमा गएका थिए ।

ती युवाले फेसमा मेकअप गरी प्रेमिकाका लुगा लगाएर परीक्षा दिन गएका थिए । परीक्षा दिन हलभित्र छिर्नुभन्दा पहिले उनलाई परीक्षकले केही प्रश्न सोधेका थिए तर उनको आवाजका कारण परीक्षकले उनी वास्तविक परीक्षार्थी नभएको थाहा पाएका थिए ।

उनले आवाज समेत केटीकै जस्तो बनाउन कोसिस गरेका थिए तर उनको यो योजना सफल हुन सकेन । परीक्षा बोर्डका प्रवक्ताले मिडियासँग कुरा गर्दै भने, ‘यदि कुनै अर्को महिलाले उक्त युवतीको परीक्षा दिन आएको भए तत्कालै निलम्बन गर्ने थियौ  तर उसलाई हामीले निलम्बन गर्दैनौ  किनभने उसले प्रेमिकाका लागि परीक्षा दिने प्रयास गर्यो र आवाज समेत उस्तै बनाउने कोसिस गर्यो ।’ ती युवालाई परीक्षा बोर्डले दुई हजार डलर जरिमान भने तिराउने भएको छ । उनको यो कामका कारण उनी मुलुकका युवाहरुका माझमा सेलिब्रेटी बनेका छन् ।

उनलाई ‘रोमान्टीक अफ द इअर निक नाम दिइएको छ ।’ त्यहाँका युवतीहरुले समेत उनको निकै ठूलो प्रशंसा गरिरहेका छन् । साथै अधिकांश युवतीहरुले आफ्नो प्रेमी आयान जस्तै होस भन्ने चाहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । ‘यो लगत काम हो तर निकै रमाईलो घटना हो ।’ एक युवतीले भनिन, उनले आफ्नो प्रेमि समेत ऊ जस्तै होस भन्ने चाहेको बताइन् ।

एक जना स्थानीय व्यापारीले उनको काम बाट प्रभावित भएर उनको जरिमानाको ५० प्रतिशत रकम आफैले ब्योहोर्ने जनाएका छन् । साथै ती युवाकी प्रेमिकाले अर्को वर्ष परीक्षा दिन पाउने भएकी छिन् । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...