प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या

Loading...
Spread the love

जेठ ३२, काठमाण्डौं । काकाको छोरा सँग मायाप्रेम बसेपछि एक महिलाले आफ्नै इन्जीनियर पतिलाई विष सेवन गराएर हत्या गरेकी छिन् । घटना आन्ध्रप्रदेशको उत्तरी बंगलौरको हो ।

marriageकेशव रेड्डी नामका ३६ वर्षीय पुरुष बंगलौरको आर्टियांश इण्डिया नामको कम्पनीमा सफ्टवेयर इन्जी‌नियरको जागिर गर्थे । तर, उनकी श्रीमती शिल्पा रेड्डीले आफ्ना बुबा र प्रेमीसँग मिलेर उनको हत्या गरेकी छिन् ।

केशवकी श्रीमती शिल्पामाथि आरोप छ कि पहिला उनने आफ्नै पतिलाई जूसमा निदाउने गोलि घोलेर पिलाएकी थिईन् । जब उनी निदाउन थाले तब शिल्पाले केशवको टाउकोमा फलामको डण्डीबाट कयौपटक प्रहार गरिन् जसका कारण उनको मृत्यु भयो ।

प्रहरी अनुसन्धानमा यो कुरा पत्ता लागेको छ कि महिलाले धेरै प्रयासपछि योजनाबद्ध रुपमा केशवलाई बाटोबाट ठेगान लगाउन षड्यन्त्र रचेकी थिइन् ।

घटनाको छानविनका क्रमम प्रहरीले जब केशव की श्रीमती शिल्पालाई हिरासतमा लिएर सोधपुछ गर्दा तब घटनाको कारण खुल्न गयो । प्रहरीका अनुसार शिल्पा आफ्नो २२ वर्षीय प्रेमी वसुदेवसँग विहे गरेर सहरबाट टाढा जान चाहन्थिन । जसका लागि बाधा बनेका आफ्ना पतिलाई हटाउन यो कदम उठाएकी हुन् ।

खबर अनुसार शिल्पाको यो कदममा उनका आमाबुबाले पनि साथ दिएका थिए । श‌िल्पाले जब आफ्ना पतिको हत्या गरेकी थिईन् त्यो बेला उनका पिता र प्रेमीले लासलाई एक कपडामा बेरेर पोखरीको किनारमा फालेका थिए ।

हत्याको अघिल्लो दिन शिल्पाले आफ्ना ससुरालमा फोन गरेर केशवले एक दिन पहिले नै घर छोडेर गएको र अहिलेसम्म सम्पर्कमा नआएको गलत सूचना दिएकी थिईन् ।

त्यसपछि केशवका दाजूले शिल्पामाथि शंका गर्दै खोनविनका लागि प्रहरीमा निवेदन दिए । त्यही क्रममा केशवको शव पोखरीको किनारमा भेटिएको थियो । त्यसपछि प्रहरीले शिल्पालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाको सत्यतथ्य बाहिर आएको हो । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...