सभासद्लाई बन्दीको प्रश्न, “सुधारगृह हो कि यातनागृह”

Loading...
Spread the love

असार १, बागलुङ । बागलुङ जिल्ला कारागारका कैदी–बन्दीले आफूहरूलाई मानवोचित व्यवहार नभएको गुनासो गरेका छन्। कारागार अनुगमनमा आएको व्यवस्थापिका संसद ‘सामाजिक न्याय तथा मानवअधिकारु उपसमितिका सभासदसँग उनीहरूले आफूूहरूलाई भेडाबाख्राजसरी राख्ने गरिएको दुखेसो पोखे ।

 prisionबन्दीको समस्या बुझ्न कारागार पुगेका आधा दर्जन सभासदलाई नाइके ससबहादुर विकले प्रश्न गरे, ‘कहिलेसम्म यसरी भेडाबाख्राझैँ बस्नेरु यो सुधारगृह हो कि यातनागृहरुु राज्यले कारागारलाई सुधारगृहका रूपमा अघि बढाउने बताए पनि न्यूनतम आधारभूत सेवासुविधाबाटसमेत वञ्चित भइरहेको कैदीबन्दीले बताए ।   २५ जना क्षमताको जिल्ला कारागारमा ८६ बन्दी छन् ।

सानो कोठामा कोचाकोच बस्ने उनीहरूलाई सरसफाइका लागि पानी, खाना पकाउने स्थान र शौचालय अभाव छ । भवन अभाव भएपछि कति जना पालमुनि भुइँमा सुत्छन् । भुइँ र खुला आकाशमुनि सुत्दा एकैपटक ४०-५० जना बिरामी भएर उपचार गर्नै समस्या परेको कारागार प्रशासनले जनाएको छ ।

‘शौचालय थोरै रहेकाले घन्टौं पर्खिनुपर्छ, बन्दी हरिसिंह नेपालीले भने, ‘पानी नहुँदा दुर्गन्धले खाना खान पनि नसकिने अवस्था छ । चिसोले अधिकांश पुरुष बन्दीलाई हाइड्रोसिलको समस्या देखिएको छ ।   सरकारले दिँदै आएको सुविधाले पेट धान्नै मुस्किल भएको उनीहरूले बताए। ‘अहिलेको जमनामा ४५ रुपैयाँले के आउँछ, महिला बन्दी विमला खड्गीले भनिन्, ‘हामी गरिबले बाहिरबाट ल्याएर खाने अवस्था छैन । रासन बढाइदिनुपर्यो । उनले महिला सभासदलाई महिलाका समस्या बुझिदिन आग्रह गरिन् ।

सबैलाई एउटै हल र पालमा राख्नुपर्दा एक जना बिरामी पर्दा अन्यमा पनि संक्रमण फैलने गरेको छ। साधनस्रोत अभावले कैदीबन्दीलाई उपचार गराउन समस्या भएको कारागारप्रमुख गणेश श्रेष्ठले बताए। ‘बिरामी हुँदा पोखरा लगेर उपचार गराउनुपर्छ, उनले भने, ‘वार्षिक बजेट ६० हजार छ, कसरी उपचार गराउनु बजेट बढाइदिन केन्द्र गुहारे पनि सुनुवाइ नभएको श्रेष्ठले बताए । नागरिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...