‘शितल’ मार्फत शितल छर्ने कानून ब्यवसायी शितल

Loading...
Spread the love

सितल पाण्डे कानून ब्यवसायको क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनि अदालतमा मुद्दाका पक्षमा कानूनका ब्यवस्था र प्रमाणको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचार मध्यम, मोवायल, र विभिन्न गित संगित धन्काउने माध्यममा पनि सुरिला भाखा मार्फत मनोरञ्न प्रदान गरि रहेकी हुनिछन ।

Sheetal

ढुङ्गाको होइन तिम्लाई जिउदो देउता माने ।

विश्वासले आकाश चुम्यो सर्वस्व नै ठाने ।।

मन्दिरको हैन तिमिलाई दिलको देउता माने ।

संसारको सर्वोत्कृष्ट तिम एउटा ठाने ।।

यो उनको प्रथम गायन प्रस्तुति थियो जस्मा धेरै कानून ब्यवसायी विभिन्न कार्यक्रममा सुनेर र उनि संगै गाउँदै नाच्दै रमाएका थिए र छन । सुरिलो स्वर भएकी कानून ब्यवसायी सितल पुहः अर्को गित मार्फत वजारमा आएकि छन ।

छाँयाँ वनेर तिम्रो पछि पछि म आउला ।

मायाँ नमेछिने तिमि संगै लाउला ।।

चोखो मायाँ संगालेर प्रित साँचि राख्नु ।

जनम भरलाई मायाँ दिई अँगालो मै वाध्नु ।।

उनले गाएका गित समेटिएको एल्वम शितल वजारमा उपलब्ध रहेको र किनेर सुनिदिन अनि नयाँ कलाकार र कानून ब्यवसायको क्षेत्रमा रहेकी एकमात्र कलाकारलाई हौसला प्रदान गरे पुनहः यस्ता प्रस्तुति लिएर आउने कुरा उनले नेपालकानूनलाई वताईन त्यसका लागि दर्षक र श्रोताको मायाँ नै अपरिहार्य छ ।

कानून ब्यवसायीका कार्यक्रममा प्राय जसो प्रस्तुतिका लागि निमन्त्रणा आउने गरेको र अन्यत्र पनि स्टेजमा गाउने गरेको वताउदै गायन अरुको आनन्दानुभुतिको लागि गरेको आफ्नो योगदान हो भन्ने उनको धारणा रहेको छ ।

उनका गितमा निम्न श्रष्टारुको साथ रहेको छ भने PRBT नं समेत निम्न रहेको छ ।

Song: 1. Nahune po ho ki..
Lyrics: Dr.K.H. Baral
compose: Gaire Suresh
Vocal: Sheetal Pandey
Arrange: Amos Tamang
                                    PRBT:  60541072
Song: 2. Pardaina Khanu kasam..
Lyrics: Dr.K.H. Baral
compose: Gaire Suresh
Vocal: Sheetal Pandey
Arrange: Amos Tamang
                                   PRBT:  60541073
Song: 3. Chhaya banera timro..
Lyrics: Sheetal Pandey
compose: Sheetal Pandey
Vocal: Sheetal Pandey/Manoj Raj
Arrange: Puskar Sunuwar
                                         PRBT:  60541074
Song: 4. Aafna kura maathi parna..
Lyrics: Dr.K.H. Baral
compose: Hari Lamsal
Vocal: Sheetal Pandey
Arrange: Hari Lamsal
                                 PRBT:  60541076
Song: 5. Chatpatai chatpatai rahe..
Lyrics: Sheetal Pandey
compose: Sheetal Pandey
Vocal: Sheetal Pandey
Arrange: Hari Lamsal
                              PRBT:  60541077
Song: 6. Dhunga ko hoina timilai…
Lyrics: Sheetal Pandey
compose: Deepak Sharma
Vocal: Sheetal Pandey
Arrange: Chandu Gorkhali
                                    PRBT:  60541078
Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...