धुमपान ऐन र धुमपान दिवस

Loading...
Spread the love

जेठ १७, काठमाडौं । सार्वजनिक स्थलमा खान नपाउँने भनी सूर्तिजन्य पदार्थहरु नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले स्पष्टसँग भनेको छ। तर, १४ वर्षको उमेरदेखि धुम्रपानको कुलतमा फसेकाहरु उक्त ऐनबारे मौन छन युवापिडि देखि लिएर माथिल्लो वर्ग सम्मका व्सक्तित्वहरु ।

smoking

धेरैलाई त सार्वजनिक स्थलमा धुम्रपान गर्नु हुदैन भन्नेसम्म ज्ञान छ। तर, लतले गर्दा उनले सार्वजनिक स्थल भन्दैनन् उनिहरु।  सार्वजनिक स्थानमा खानु हुदैन भन्ने थाहा छ तर, थाहा भएर पनि लतले गर्दा नसकेको धेरैले बताउछन  । तर विडम्वना प्रशासनिक निकाय तथा नियमनकारी निकायहरुको आँखा हालसम्म त्यसतर्फ पुग्न सकेको छैन।

सूर्ती खाएकै निहुँमा एकैचोटी कारबाही गर्नु पनि नमिल्ने पनि प्रशासनिक अधिकारि  बताउछन, सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन, भर्खरै बनेको भएपनि कार्यान्वयन हुन सकेका भने छैन । धेरैलाई सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ खान हुदैन भन्ने थाहा भए पनि खुलेआम रुपमा खाइरहेका हुन्छन,  लतका कारणले पनि सार्वजनिक स्थल भन्दैनन्। । आजभोली आएर युवा पुस्ता देखि लिएर माथिल्लो वर्ग सम्म्का मानिसहरु ज्ञान भएर पनि अज्ञानी हुन बाध्य छन सूर्तिजन्य पदार्थ को सेवनमा ।

अहिले विभिन्न निकायहरु मार्फत प्रचार प्रसारलाई तिव्र पारिरहेको पाइन्छ, त्यसै गरि चेतनामुलक कार्यक्रमपछि क्रमशः कारबाहीको दायरामा ल्याउने दाबी स्रोतको छ । एकैचोटी कारबाही गर्नुभन्दा पनि निरुत्साहित पार्न उत्पादक संस्थालाई बढी फोकस गर्नुपर्ने कुरा बताउछन, र त्यसै गरि  सर्वप्रथम त सूर्तिजन्य पदार्थ सेवन गर्ने आफैमा सचेतना आउनु जरुरी छ ।

स्वास्थ्य मन्त्रालयको सूर्तिजन्य नियन्त्रण महाशाखाले स्वास्थ्य शिक्षा अन्तर्गत प्रत्येक जिल्लालाई प्रचार प्रसार गर्ने जिम्मा दिइसकेको छ। तर, पनि हालसम्म प्रचार प्रसारलाई तिव्रता नदिँदा ऐन कार्यान्वयन केवल नामको रुपमा मात्र सिमित वन्न पुगेको छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...