असार १०, धादिङ । एमालेका जिल्ला नेता शिव थापा मगरको हत्याकाण्डका मुख्य अभियुक्त मानिएका विक्रम भनिने टेकबहादुर तामाङ जिल्ला प्रहरी कार्यालय धादिङले जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएका छन् ।
लामो समयदेखि लुकिछिपी विभिन्न अपराधमा संलग्न रहंदै आएका तामाङलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाण्डौबाट असार ५ गते जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको थियो । उनलाई अदालतको पहिल्यै अभियुक्त ठहर गरेकाले कारागार पठाउने आदेश दिएको हो।
२०६७ सालमा दशै मनाउन घर गएका बेला एमाले जिल्ला सदस्य थापालाई तत्कालिन् नेकपा माओवादीको भातृसंगठन वाइसिएल सदस्य टेकबहादुरको समुहले नियन्त्रण लिइ घाँटी रेटेर हत्या गरि भीरमा फालिदिएको थियो।
जिल्ला अदालत धादिङले २०७० बैशाख १६ गतेको फैसलामा थापा हत्याका मुख्य अभियुक्त ठहर गर्दे तामाङलाई कर्तब्य ज्यान मुद्धामा १५ वर्ष जेल सजाय तोकेको थियो । उनी थापाको हत्या भएकै मितिदेखि फरार रहदै आएका थिए ।
यसमा तपाइको मत
अपराध र कानुन बाट अन्य

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...