पुर्ननिर्माणमा कानुन बाधक बने तत्काल निलम्बन गरिने

Loading...
Spread the love

असार १३, काठमाण्डौं । पुनर्निर्माण तथा नवनिर्माणमा बाधक देखिने सबै कानुन सरकारले निलम्बन गरेर अघि बढ्ने भएको छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाट तोकिएको समयमा पुनर्निर्माण सक्न बाधक कानुन हटाइने भएको हो ।

Building Lawपुनर्निर्माण गर्न गठन गरिएको प्राधिकरणलाई कार्यक्रम कार्यान्वयन गर्न कुनै कानुनले नरोक्ने अर्थमन्त्री रामशरण महतले दाबी गरे । उनका अनुसार विकास मन्त्रालयले गरेको काम चित्त नबुझे वा ढिलासुस्ती भए त्यस्ता कानुन निलम्बन गरेर वैकल्पिक उपायबाट प्राधिकरणले काम गर्न सक्नेछ ।

प्राधिकरण शक्तिशाली हुन्छ र आयोजना कार्यान्वयन गर्दा समस्या देखिए समाधान गर्ने अधिकार हुन, सार्वजनिक खरिद ऐन सुधार गरिएको छ, यदि यो ऐनले काममा बाधा पारे त्यस्ता बुँदा निलम्बन गरेर कार्यान्वयन गर्न सक्छ ।

विगतदेखि बजेट खर्च प्रणालीमा सुधार हुन नसकेको समस्या पुनर्निर्माणका क्रममा दोहोरिने छैनन् । जटिल कानुन र स्थानीय निकायले समस्या उत्पन्न गराउँदा वर्षौंदेखि जलविद्युत तथा पूर्वाधार आयोजना प्रभावित छन् ।

प्राधिकरणबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम हकमा यस्तो कुनै समस्या नहुने अर्थमन्त्री महतको भनाइ छ । विपदपछिको आवश्यकता पहिचान (पिडिएनए) मा कार्यक्रम स्वीकृतदेखि खर्च र अनुगमन गर्नेसम्मको अधिकार प्राधिकरणमा सुरक्षित गरिएको छ ।

दातृ राष्ट्र तथा निकायले पुनर्निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। तर, सरकारको खर्च गर्ने क्षमता बढेको छैन । अन्तर्राष्ट्रिय निकायले पनि यसमै प्रश्न गरेका छन्। तर, मन्त्री महतले प्राधिकरणबाट हुने काममा खर्चको कुनै समस्या नहुने प्रस्ट पारेका छन् ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...