स्वतन्त्रता नहुँदा मान्छे जिवनमा एक पटक मर्छ तर न्याय प्राप्त नभएमा दिनमा सयौपटक मर्न सक्छ । स्वतन्त्रता भन्दा ठुलो न्याय हो, न्यायको अनुभुति गराउने काम न्यायपालिका र कानून व्यवसायीको हो, स्वतन्त्र न्ययपालिकाको औचित्यता त्यती बेला मात्र पुष्टि हुन्छ जतिवेला अदालतले कानूनी सिद्धान्त र मान्यतामा आधारित भई समयमानै न्यायको खोजीमा रहेकाहरुलाई लाई न्यायको अनुभुति गराउन सक्दछ ।
न्यायधिहरुको सक्षमता, ज्ञान, पारदर्शीता र निष्पक्षता स्वतन्त्र न्यायपालिका र सामाजिक न्यायको आधार हो । अदालतका प्रत्येक फैसलाको स्वतन्त्र रुपमा कानूनका सिद्दान्त विधिशास्त्रिय मान्यता र न्यायको दृष्टिकोणबाट स्वच्छ रुपमा टिप्पणी गर्ने कार्यलाई अघि बढाउनुपर्ने र यस कार्यले न्यायपालिकालाई समेत स्वच्छ र स्वतन्त्र भई विधिशाशास्त्रिय मान्यताको सिमामा रहि सामाजिक न्यायको स्थापना गर्ने सामाजिक विश्वासको अंगको रुपमा विकास गर्न सकिनेहुन्छ ।
जेठ १५, काठमाडौं नेपाल वार ऐसोसिएसन द्वारा आयोजित विशेष संवैधानिक सम्मलेन र केन्द्रिय कार्यकारीणी परिषदको तिन दिने बैठक उद्घाटनमा वाल्नुहुदै
वरिष्ठ अधिवक्ता प्रकास राउत
यसमा तपाइको मत
फैसला विश्लेशण बाट अन्य

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveसर्बोच्चको स्पस्ट भाषा छ संसदमा नै गतल विधेयक आएको भए पनी त्यसलाई पास गर्न नदिने नसक्ने र रोक्ने अवस्था हुन्छ । वर्तमान संविधान संसोधन उपरको विधेयक संसदको कार्य नै हो, सो कार्य...

Spread the loveहो । त्यो बच्चाको जन्म मैले नै दिएकी हुँ । त्यो अबोध नवजात शिशु मेरो कोखबाट नै जन्मेको हो । त्यो जन्माउन पनि मैले अन्य छोराछोरी सरह एउटा आमाले पाउने सबै दुख...

Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले केन्द्र, प्रान्त र संघीय तहको निर्वाचनका विषयमा सरकारले गरी रहेको तयारीलगायत अन्य विषयमा जानकारी गराउन आदेश गरेको छ। संविधानले तोकेकै समयमा हुनु पर्ने माग गर्दै दर्ता भएको रिटमा...

Spread the loveकाठमाण्डौ : मा. बि. महिला शिक्षकहरुले आफुहरु अन्यायमा परेको भन्दै पुनराबेदन अदालत पाटनमा रिट दर्ता गरेका छन । मा.बि. महिला शिक्षकहरुलाई पनि नि.मा.बि. महिला शिक्षकहरु सरह जिल्ला छान्न पाउने सुबिधा उपलब्ध गराउन सम्बन्धीत...

Spread the loveजव कुनै अपराध हुन्छ वा कसैमाथि अन्याय हुन्छ तव न्याय खोज्न न्यायलय वा प्रहरीकहाँ पुग्नु पर्दछ । अन्याय गर्ने भन्दा सहने ब्यक्ति गलत हुन्छ त्यसैले समयमै उपचार खोज्नु पर्छ साथै हरेक नागरिकले...

Spread the loveकोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले बुधबार पत्रकार सम्मेलनमा उत्तरकोरियाले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए। शिक्षा मन्त्री ही उत्तर कोरियाका राष्ट्रपति किम...

Spread the loveपर्वत । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा सर्वस्वसहित...

Spread the loveकैलालीको टीकापुर घटना र जलेश्वरको काण्ड भन्ना साथ हामी सबैमा एक विभत्स अपराधको झभल्को आउछ । अपराधी को भन्ने विषय कानून र अदालती प्रकृयाले अन्तिम टुङ्गो नलगाए सम्म वोल्न मिल्दैन, उक्त घटनामा...

Spread the loveकसैलाई थाहा थिएन, बस्तुभाउ रहने गोठमा एउटी बेहोस महिला पल्टीरहेकी थिईन । सानी एउटा बालिका आमा उठ भन्दै कराई रहेकी थिईन । ति बालिकाले धेरै उठाउने प्रयास गरिन तर महिला उठिनन ।...