आर्थिक वर्ष ०७२/७३ को नीति तथा कार्यक्रम

Loading...
Spread the love

राष्ट्रपति रामवरण यादवले १ घण्टा ६ मिनेट लामो सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम असार २३ गते व्यवस्थापिका संसदमा पेस गरेका छन् । संसद भवन पुगेका राष्ट्रपति यादवलार्इ प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक वर्ष ०७२/७३ को नीति तथा कार्यक्रम वाचनका लागि उपलब्ध गराएका थिए । कतिपय कार्यक्रमहरु पोहोरकै दोहोरिएको भन्दै विज्ञहरुले आलोचना गरेका छन् । नीति तथा कार्यक्रममा उल्लेख गरिएका केही प्रमुख बुँदाहरू स्

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95

– नेपाल विद्युत प्राधिकरणको पुनसंरचना गरिने। जनताको विद्युत जनताकै लगानीमा भन्ने सिद्धान्तका आधारमा जलविद्युत उत्पादन लगानीमा प्रोत्साहन गरिने छ।
– लोडसेडिङलाई ८ घण्टामा सिमित गराइने।
– १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलासय विद्युत आयोजना संचालन शुरू गरिने छ।
– तराईका १२ वटा जिल्लालाई धान उत्पादनको विशेष पकेट क्षेत्रको रूपमा विकास गरिने
– स्थानीय निकायको निर्वाचन यसै आर्थिक वर्ष भित्र गरिने छ।
– भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति लिई त्यस विरुद्ध सबै उपाय अवलम्बन गरिने छ ।
– अख्तियार दुरुपयो अनुसन्धान आयोगलाई सुविधा सम्पन्न बनाईने छ । राष्ट्रिय सतर्कता केन्द्रको क्षमता बढाइने छ ।
– सन् २०२२ भित्र विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दिशामा काम गरिने छ।
– भूकम्प तथा भविश्यमा आउनसक्ने प्राकृतिक प्रकोपको सामना गर्न क्षमता अभिबृद्धि गर्ने
– भूकम्प पीडितको पनुर्स्थापना तथा पुननिर्माणका लागि सरकारी र निजी लगानीलाई समन्वय गरी अघि बढाउने
– लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन यसै आर्थिक वर्षमा सम्पन्न गरिने।
– पाँच वर्षभित्र भूउपयोग निति ७५ जिल्लामा नै लागू गरिने
– भूकम्प प्रभावित जिल्लामा स्मार्ट सिटीको बनाइने
– २०१७ सम्म सबैलाई खानेपानीको व्यवस्था गर्ने
– दमकमा गौतमबुद्धको विशाल मूर्ति स्थापना गरिने
– २५ जिल्लामा गरिब घरपरिवार परिचय पत्र वितरण गरिने र बाँकि जिल्लामा लागत संकलन अघि बढाइने।
– भूकम्प प्रभावित जिल्लामा फाइवर लाइन विस्तार वा लाइन विस्तार गर्न असम्भव भएका स्थानमा ताररहित इन्टरनेट सेवा विकास गर्ने
– दुर्गम जिल्लामा एक जिल्ला एक विमानस्थलको विकास गरिने
– जनता आवास कार्यक्रम लागू गर्ने। १२ जिल्लामा नमूना शहर विकास कार्यक्रम शुरु गरिने
– दुर्गम जिल्ला तथा तराईका अति विपन्न समुदायका बालबालिकाका लागि निस्शुल्क आवासीय विद्यालय शिक्षाको व्यवस्था गरिने
– पाँचवटै विकास क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने
– अनलाइन मिडिया संचालनलाई व्यवस्थि तगर्न कानूनको व्यवस्था गरिने
– गत वर्ष सिन्धुपाल्चोकमा गएको पहिरो तथा मध्यपश्चिमका बाढी पहिरो क्षतिग्रस्त क्षेत्रमा व्यवस्थित बस्ती व्यवस्थापन गरिने

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्:

https://drive.google.com/file/d/0B7ONTwZp18NoeHJHT0loY0pFUXc/view?userstoinvite=chandra.kafle7@gmail.com&pli=1

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...