नयाँ संविधानका लागि सुझाव समितिको कार्ययोजना सार्वजनिक

Loading...
Spread the love

असार २४, काठमाडौं । आजबाट टेलिफोन, फ्याक्स, इमेल तथा अन्तर्क्रिया कार्यक्रममा आफै सहभागी भएर नयाँ संविधानको मस्यौदामा छुटेका विषयमा आफ्नो सुझाव दिनका लागि सर्वसाधारणलाई खुला गरिएकोछ ।

constitutionसुझाव संकलनका लागि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज साँझ ५ वजे सार्वजनिक अपिल गर्ने बताइएको छ । त्यसपछि भोलि असार २५ गते संविधानसभा सचिवालयले गोरखापत्रमा सूचना प्रकाशित गर्नेछ।

मस्यौदा अध्ययनका लागि संविधानसभाको वेबसाइटमा राखिएको छ भने हरेक जिल्ला तथा निर्वाचन क्षेत्रमा पुर्‍याउनका लागि २ लाख प्रति छपाइ गरिएको छ । ती मस्यौदा असार २६ गतेदेखि सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पठाइने कार्ययोजना छ भने जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुझाव संकलन गरिनेछ ।

सुझाव संकलनका लागि साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम गरिनेछ । सार्वजनिक सुनुवाइमा ब्यक्त भएका नागरिकका सुझाव साउन ५ गते नै जिल्लाबाट इमेल वा टेलिफोन मार्फत सभासदहरुले काठमाडौं पठाउनेछन्।

साउन ५ गते नै उपसमितिले सुझाव समेटेर प्रतिवेदन तयार पारी समितिमा बुझाउनेछ। समितिले साउन ६ गते सुझाव सहितको अन्तिम प्रतिवेदन तयार गरेर साउन ७ गते संविधानसभामा पेश गर्नेछ।

नागरिकले इमेल, फ्याक्स मार्फत पनि सुझाव पठाउन सक्नेछन्। उनीहरुले comt.crcs@gmail.com र nparl.international@can.gov.np दुई वटा इमेलमा सुझाव पठाउन सक्नेछन् । फ्याक्सका लागि ४२००१९४, ४२०००५३ र ४२००१४१ नम्बर दिइएको छ। त्यसैगरी १६६००१२२३४४ मा निशुल्क फोन गरेर पनि सुझाव पठाउन सकिने समितिले ब्यवस्था गरेको छ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

कानूनको अनभिज्ञता Sudarsan Joshi

Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

Spread the loveजनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the loveपीडा ‘निर्मला’को चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित रहनेछ, र तर्साउन...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...