इन्स्पेक्टरसहित ५२ प्रहरीलाई जागिरबाट बर्खास्त

Loading...
Spread the love

असार २८, बर्दिया । चार महिनादेखि प्रहरी संगठनमा शुद्धिकरण अभियान चलाएको क्षेत्रीय प्रहरी कार्यालयले यो अवधिमा प्रहरी अधिकृत सहित ५२ जनालाई जागिरबाट बर्खास्त गरेको छ । १ सय १६ जना कारबाहीमा परेका छन् ।

पछिल्लो समय क्षेत्रीय प्रहरी कार्यालयको निर्देशनमा जिल्ला जिल्लामा मादक पदार्थ सवेनकर्ताविरुद्ध कारवाही तीब्र बनाएको प्रहरीले शुद्धिकरण अभियानमा आचरणहीन प्रहरीलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्ने प्रहरीमा मादक पदार्थ सेवन गरी अस्वभाविक व्यबहार गर्ने, अतिरिक्त आम्दानी केन्द्रित हुने र अपराधिक क्रियाकलापमा संलग्न हुनेहरु छन् । उनीहरुमाथि लागेका अभियोग पुष्टि भएपछि कार्यालयले त्यस्ता गतिबिधि गर्ने प्रहरी अधिकृतदेखि जवानसम्मलाई बर्खास्त गरेको हो ।

दंगा नियन्त्रण गणका प्रहरी निरीक्षक रवि यादब मादक पदार्थ सेवन गरेर कार्यालय परिसरमा हो हल्ला गरेको अभियोगमा अवकाश पाएका छन्। असार दोस्रो साता उनले बर्खास्तको पत्र बुझे । जागिरबाट हट्ने गरी कारबाही हुने प्रहरी अधिकृत यादव प्रहरी संगठनकै पहिलो व्यक्ति हुन्।

‘प्रहरी निरीक्षक यादब जागिरबाट बर्खास्त भएर हदैसम्म कारबाही हुने पहिलो अधिकृत हुन्’, क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआईजी केशब अधिकारीले भने । शान्ति सुरक्षा प्रत्याभुति सर्वसाधरण दिलाउँन प्रहरी आचरणले ठिक हुन पर्छ’उनले भने,’आचरणहीन प्रहरीले सर्वसाधरण रक्षक हुन सक्दैन ।

चार महिना अवधिमा ५२ जना प्रहरीले बर्खास्थ र १ सय १६ जनालाई कारबाही गरिएको उनले जानकारी दिए । ईलाका प्रहरी कार्यालय ढोढरी भवन उद्घाटनमा सहभागी भएका उनले आचारणहीन प्रहरीको कारबाहीलाई तीब्रता दिने बताए।

दंगा नियन्त्रणमा गणमा कार्यरत प्रहरी निरिक्षकलाई मादक पदार्थ सेवन गरेर कार्यलय परिसरमा अस्वभाविक गतिबिधि गरेकाले कारबाहीको सिफारिस गरेको एसपी जगतमान श्रेष्ठले बताए । नागरिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...