नाबालिग विद्यार्थीसँग यौनसम्बन्ध राख्ने शिक्षिका प्रहरी खोरमा

Loading...
Spread the love

अमेरिकी अदालतले एक पूर्व हाईस्कुलकी शिक्षिकाले तीन नाबालिग छात्रमाथि यौन शोषण गरेको फैसला सुनाएको छ । उनीमाथि ३० सालको सजाय हुनसक्ने अनुमान लगाइएको छ ।

teacher Rape wid child३६ वर्षकी ब्रायन एल्टिस साल्टलेक सिटीस्थित एक हाईस्कुलमा अंग्रेजी शिक्षक थिइन् । उनीमाथि स्कुलका १६ देखी १७ वर्षका तीन छात्रसँग यौनसम्पर्क राखेको आरोप थियो । अदालतमा सुनुवाईका क्रममा ब्रायनले रोएर दयाको भिख मागेकी थिइन् । अमेरिकामा नाबालिगसँग यौन सम्पर्क राख्नुलाई ठूलो अपराध मानिन्छ ।

अदालतका अनुसार ब्रायनले एक १६ वर्षीय तथा दुई १७ वर्षका किशोरसँग सम्बन्ध राखेकी थिइन् । सुनुवाईका दौरान सुरुआतमा उनलाई जमानतमा छाडिएको थियो । तर जमानतमा रिहा भएपछि उनले फेरि एक किशोरसँग सम्बन्ध राखिन् । यसको जानकारी प्राप्त भएपछि प्रहरीले फेरि उनलाई पक्राउ गरेको थियो ।

पिडित युवककी आमाले अदालतमा शिक्षिकाको यस्तो हर्कतले आफ्नो छोरालाई कति नोक्सान पुग्यो भन्ने आँकलन उनलाई नभएको बताइन् । उनले थुप्रै युवकलाई पिडा दिने काम गरेकी थिइन् । ब्रायनले भने पिडित स्कुले बालकहरुले सधैँ उनको पिछा गरेर उल्टै उनलाई जिस्क्याउने गरेको बताएकी थिइन् ।

न्यायाधिसले शिक्षिकाले किशोरहरुको यस्तो चर्तिकलामा ध्यान नदिएर आफ्नो काम गर्नुपर्ने बताए । न्यायाधिसले ब्रायन किशोरहरुको जिस्क्याईलाई लिएर बहकिएको र उनले त्यसक्रममा युवकहरु नाबालिग र आफू वयस्क रहेको तथ्य भुलेको बताएका छन् । यता, दुई किशोरका अभिभावकले स्कुललाई समेत मुद्धा हालेका छन् । उनीहरुले शिक्षिकाको चर्चिकला थाहा हुदाँ हुदैँ पनि विद्यालयले कुनै कारबाही नगरेको भन्दै मुद्धा दायर गरेका हुन् । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय