संविधान विश्वको कुनै शक्तिले नरोक्ने शीर्ष नेताहरुको उदघोष

Loading...
Spread the love

असार २८, झापा । प्रमुख राजनितिक दलका शीर्ष नेताले नयाँ संविधान जारी हुन संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन । गिरिजाप्रसाद कोइराला स्मृति भवनको शिलान्याश गर्न झापा आएका शीर्ष नेताले साउन महिनाभित्र संविधान जारी भइसक्ने बताएका हुन् ।

constitutionकार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा ठुलो वलिदानी र संघर्ष गरेर परिवर्तन संभव भएको भन्दै त्यही परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको बताए । यो परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको छ । प्रधानमन्त्री कोइरालाले साउन महिनाभित्रमा नयाँ संविधान जारी भइसक्ने बताए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भेदभाव र असमानता अन्त्य गर्ने दिशामा मुलुक अगाडि बढेको भन्दै चिन्ता नलिन आग्रह गरे । १६ बुँदे सहमतिको विरोधमा रहेका दलहरुप्रति लक्षित गर्दै ओलीले आफूहरु पनि अन्याय र विभेदका विरुद्ध लडेर आएको भन्दै सोही कुरालाई लिएर चिन्ता नलिन आग्रह गरे । अध्यक्ष ओलीले साउन महिनाभित्र संविधान जारी भइसक्ने दाबी गर्दै नयाँ संविधानमा सबैको हक अधिकार सुनिश्चित हुने समेत बताए ।

त्यस्तैगरि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको जहाज उडिसकेको भन्दै अब जहाज ल्याण्ड गर्ने अन्तिम चरणमा पुगेको बताए । सभासदहरु जनताको राय सुझावको लागि जनताको घर दैलोमा पुगेको भन्दै जनताको सुझाव अनुसार संविधानको मस्यौदा परिमार्जन गर्ने ठाउँ बाँकी रहेको भन्दै असन्तुष्ट पक्षका भावनालाई नयाँ संविधानमा समेटिने अध्यक्ष दाहालले बताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...