न्यायालय पूर्ण स्वतन्त्र हुन आफ्नो मर्यादामा बस्नुपर्छ : केपी ओली

Loading...
Spread the love

असार ३१, काठमाण्डौं । एमाले निकट प्रगतिशीत तथा पेशागत कानुन व्यवसायी संगठनद्वारा आयोजित संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलमा एमाले अध्यक्ष केपी ओलीले नयाँ संविधानमा ‘न्यायालय पूर्ण स्वतन्त्र हुने तर उसले पनि आफ्नो मर्यादामा बस्नुपर्ने’ बताएका छन् ।

K p Oliउनले संविधानमा कसैले भनेका कुरा पनि पूर्ण रूपमा नआउने भएकाले अहिले जे-जस्तो मस्यौदा आएको छ, त्यसकै आधारमा अघि बढ्ने बताए तर लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा कुनै पनि सम्झौता नगरिने खालको संविधान जारी हुने बताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विलम्ब र हदम्यादको सिद्धान्त फरक फरक हुन सर्बोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ :

Spread the loveसबोच्च अदालतको माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले मिति २०७५।१०।१४ मा उत्प्रेषणको मुद्दामा गरेको फैसलामा विलम्वको सिद्धन्त र हद्म्याद एकै नभएको भन्दै दुबैको सैदद्धान्तीक...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

घरमुलीकोे आफूखुसी बिक्री व्यवहारले मान्यता नपाउने

Spread the loveसर्वोच्च अदालत, संयुक्त इजलासवाट भएको फैसलामा घरमुली भई ब्यवाहर संचालनमा मुलिले सिमित संपती बेचविखन गर्न पाउने कानूनी ब्यवस्थामा पनी सर्त र अवस्था हेरिनु पर्ने भन्दै निम्न सिद्धान्त प्रतिपादन गरेको छ । मुद्दा :...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...