काठमाडौं ! यहाँ गएर दिनुहोस् संविधानको मस्यौदामा सुझाव

Loading...
Spread the love

साउन ३, काठमाडौं । संविधानको पहिलो मस्यौदामा सुझाव संकलनका लागि सरकारले भोलि र पर्सी सार्वजनिक बिदा दिएको छ । एउटा जिम्मेवार नागरिकका हैसियतले हामी सबैको कर्तव्य हुन आउँछ कि हामी अब बन्दै गरेको संविधान यस्तो होस् भनेर सुझाव दिऔं । यसका लागि सभासद्हरु गाउँ गाउँ खटिएका छन् भने टोल टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएकोछ । काठमाण्डौं वासीका लागि निम्न स्थानमा गएर सुझाव दिनसक्ने व्यवस्था संविधानसभा समितिले गरेकोछ । आफ्नो क्षेत्र चिन्नुहोस् र नजिकको ठाउँमा सुझाव दिनुहोस् :

1st draft of Sambidhan_2072काठमाडौं क्षेत्र नं १ : त्रिपुरेश्वरस्थित दरशथ रंगशाला कभर्डहल – ४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म।
डिल्लीबजारस्थित विजय स्मारक स्कुल – ४ गते दिउसो २ बजेदेखि ६ बजेमस्म।
बानेश्वरस्थित बानेश्वर बैङ्केट थापागाउँ – ५ गते बिहान ८ बजे देखि ११ बजेसम्म।
तीनकुनेस्थित भिएस निकेतन स्कुल आलोकनगर – ५ गते दिउसो २ बजेदेखि ६ बजेसम्म।
काठमाडौं क्षेत्र नं २ :  जरहरसिंह पौवामा – ४ गते बिहान ७ बजे देखि ११ बजेसम्म।
कोटेश्वर महादेवस्थान मन्दिर प्राङ्गणमा – ४ गते दिउसो २ बजेदेखि ६ बजेमसम्म।

काठमाडौं क्षेत्र नं ३ : आलापोटस्थित कागेश्वरी पुस्तकालय प्राङ्गण- ४ गते बिहान ७ देखि ११ बजेसम्म।
सुन्दरीजलस्थित ओखरेनी विद्यालको प्राङ्गण -४ गते दिउसो २ बजेदेखि ६ बजेमसम्म।
बौद्ध नयाँ बस्तीस्थित समता स्कुलमा ५ गते बिहान ७ बजेदेखि ११ बजेसम्म।
गोकर्णस्थित गोकर्णेश्वर मन्दिर प्राङ्गणमा – ५ गते दिउँसो २ बजे देखि ६ बजेसम्म।

काठमाडौं क्षेत्र नं ४ : चपलीस्थित भ्याली पब्लिक स्कूलमा-  ४ गते बिहान ७:३० देखि १०:३० सम्म।
कपनस्थित मिलन चोक पार्टी प्यालेस कपनमा – ४ गते दिउसो २:०० देखि ५:०० सम्म।
गोल्डन लाइट पार्टी प्यालेस, जयबागेश्वरीमा – ५ गते बिहान ७स्३० देखि १०स्३०।
अग्रवाल भवन, कमलपोखरीमा ९ ५ गते दिउँसो २:०० देखि ५:०० सम्म।

काठमाडौं क्षेत्र नं ५ : टोखा  गाविस भवन ४ गते – ७: ३० बजे देखि ११ : ३० सम्म।
धुम्बाराहीस्थित धुम्रबराह पार्टी प्यालेस- ४ गते २ :३० बजे देखि ६ : ३० सम्म।
धापासीस्थित नेचर क्लबमा – साउन ५ गते बिहान ७:३० बजेदेखि ११:३० सम्म।
बालुवाटारस्थित परेली पार्टी प्यालेसमा ९ साउन ५ गते २:३० बजे देखि ६:३० बजेसम्म।

काठमाडौं क्षेत्र नं ६: मानसिंह धर्म उमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै ।

काठमाडौं क्षेत्र नं ७: बालाजुस्थित बालाजु पार्क क्षेत्रमा ४ र ५ गते दिनभर

काठमाडौं क्षेत्र नं ८ :  पुरानो कालिमाटीस्थित ज्ञानोदय स्कुल- साउन ४ गते बिहान ७:३० देखि ११:३०
स्वयंभूस्थिति प्राकृतिक विज्ञान संग्राहलयमा- साउन ४ गते दिउसो २ बजे देखि ६ बजेसम्म।
वसन्तपुर दरबार क्षेत्र- साउन ५ गते बिहान ११ बजेदेखि दिनभर।

काठमाडौं क्षेत्र नं ९: बलम्बु गुर्जुधारा–८ जिविसको पुरानो भवन ४ गते दिउसो २ बजेदेखि ६ बजेसम्म
तीनकुने ग्राउण्ड कुलेश्वर ५ गते दिनभर

काठमाडौं क्षेत्र नं १० : कीर्तिपुरस्थित पाँगा पार्टी प्यालेसमा ४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म।
फर्पिङस्थित त्रिभुवन आदर्श विद्याश्रम प्राङ्गणमा ४ गते दिउसो २ बजेदेखि ६ बजेसम्म।
सतुङ्गलस्थित सतुङ्गल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि दिनभर।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...