अदालती लिखतहरुमा पुग्नुपर्ने रीत

Loading...
Spread the love

के तपाईको कुनै हक अधिकारको हनन भएकोछ, या त अन्य कुनै कारणले कानूनी लडाइँ लड्ने बारेमा सोच्दै हुनुुहन्छ ? यदि त्यस्तो हो भने केही कुराहरु जान्नुपर्ने हुन्छ । अदालतमा दर्ता गर्न ल्याइने कुनै पनि लिखतहरुमा रीत पुर्याउनुपर्ने  पर्ने हुन्छ । बिना रीतको लिखतहरु दर्ता हुँदैनन् । यस्ता लितहरुले पक्षले पनि लेख्न सक्छन् र विपक्षीले पनि लेख्न सक्छन्, जसको तर्फबाट लेखिएको भए पनि रीत पुर्याउनु जरुरी हुन्छ । यसैलाई विचार गरेर हामीले निम्न विषयवस्तुहरु प्रस्तुत गरेका छौं ।

अदालतमा दर्ता गर्न ल्याउने लिखतहरुमा पुर्याउनुपर्ने  रीत :

  • लिखितम दर्ता गर्न ल्याउने व्यक्ति विपक्षी र पेटबोलीमा नाम उल्लेख भएका व्यक्तिको नाम, थर, ठेगाना तथा थाहा भएसम्म घर/ब्लक नं., कुनै कार्यालयमा कार्यरत रहेकोमा त्यस्तो कार्यालय वा संस्थाको नाम, ठेगाना तथा लिखत दर्ता गर्न ल्याउने पक्ष र प्रत्यर्थीको फ्याक्स, ईमेल, टेलेक्स वा अभिलेख हुन सक्ने विद्युतीय माध्यमसम्बन्धी ठेगाना भए सो ठेगाना र अन्य परिचयात्मक विवरण उल्लेख भएको हुनु पर्दछ ।
  •  पक्ष, विपक्षको बाबु वा आमा वा पति वा पत्नीको नाम समेत उल्लेख गर्नुपर्दछ ।
  •  सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति, होस ठेगानामा नभएका व्यक्ति, लाटालाटी तथा विदेशमा गई फर्की आउने ठेगान नभएका व्यक्तिको हकमा निजका हकवाला, हकवाला नभए निजको संरक्षण वा रेखदेख गर्ने व्यक्तिले अदालतको अनुमति लिई लिखत दर्ता गर्न सक्दछ ।
  •  के प्रयोजनको लिखlegal writingत हो, सोको तथ्यगत व्यहोरा र कानुनी आधार खोलिनुपर्दछ ।
  •  लिखतहरु शिष्ट र संयमित भाषामा लेखिएको हुनुपर्दछ ।
  •  आफूले लिएको दाबी जिकिर तथा कानुन प्रस्ट रुपमा उल्लेख गरिएको हुनुपर्दछ ।
  •  लिखत साथ आवश्यक प्रमाणहरु पेश गर्नु वा उल्लेख गर्नुपर्दछ ।
  •  लिखत दर्ता गर्न ल्याउने व्यक्ति आफैले लिखतको मस्यौदा गरेको भए पहिलो पृष्ठको बायाँपट्टि किनारामा ‘यो लिखतको मस्यौदा मैले गरेको हुँ, मैले घूस किर्ते जालसाजीमा सजाय पाएको छैन’ भनी आफ्नो नाम, ठेगाना स्पष्टसँग लेखी दस्तखत गरेको हुनुपर्दछ ।
  •  लिखतमा केरमेट भएमा वा थपघट भएमा दर्ता गर्न ल्याउने व्यक्तिले सहीछाप गरेको हुनुपर्दछ ।
  • लिखतको प्रत्येक पृष्ठमा दस्तखत र अन्तिम पृष्ठमा पूरा दस्तखत गरेको वा लेख्न नजान्ने भए ल्याप्चे सहीछाप गरेको हुनुपर्छ ।
  • लिखत तोकिएको ढाँचमा हुनुपर्दछ ।

लिखत दर्ता सम्बन्धी व्यवस्था

  •  रीत पुगेका लिखतहरु दर्ताका लागि पेश हुन आएपछि तत्काल दर्ता गरिनेछ ।
  • रीत नपुगेकोमा के कति रीत पु¥याउनुपर्ने हो, सो खुलाई अदालतको छाप लगाई फिर्ता दिइनेछ ।
  • अदालतमा दर्ता भएको लिखतमा साटफेर र अंक अक्षर थपघट गर्न पाइने छैन । तर लेखाइ वा कम्प्युटर टाइपको सामान्य भूल सच्याई पाऊँ भनी छुट्टै निवेदन दिन सकिनेछ ।
  • कुनै लिखत प्रचलित कानुनले दर्ता गर्न नपर्ने वा नहुने रहेछ भने सोको स्पष्ट कारण जनाई दरपीठ गरी फिर्ता दिइनेछ ।
  • दरपीठ भएमा सो उपर इजलास समक्ष निवेदन दिन सकिनेछ ।
  • लिखत दर्ताका लागि पेश गर्नुपर्ने शाखा, समय, गुनासो सुन्ने अधिकारी र दस्तुरको विवरण अनुसूचिमा उल्लेख गरिएको छ ।

जिल्ला अदालत प्रयोगकर्ताको वडापत्र, सर्वोच्च अदालत, नेपाल २०६६

Loading...

यसमा तपाइको मत

मसिनो कार्यविधि बाट अन्य

पुरुषले पनि अब जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्न पाँउने

Spread the loveकाठमाडौं: व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्न विधेयकमध्ये देवानी संहिता पारित गरेको छ । मुलुकी देवानी संहिता २०७३ नाम रहने गरी समितिले उक्त विधेयक पास गरेको हो । मुलुकी देवानी...

अव पाकिस्तानमा हिन्दुहरुको विवाह र दोस्रो विवाहलाई पनि कानुनी मान्यता

Spread the loveपाकिस्तानको संसदको तल्लो सदन अर्थात नेशनल एसेम्बलीले हिन्दु विवाहको अधिनियमको विधेयकलाई सर्वसम्मतीले पारित गरेको छ । यो विधेयक पारित भएपछि अब पाकिस्तानमा हिन्दुहरुको विवाहलाई दर्ता गर्न सकिनेछ । यो भन्दा पहिले हिन्दुहरुको विवाहलाई...

चिकित्सा शिक्षा विधेयक सदनमा पेश

Spread the loveकाठमाण्डौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न...

अस्वस्थ प्रतिस्प्रर्धा र भ्रमपुर्ण विज्ञापन गर्नेलाई लाखौ जरिवाना

Spread the loveबस्तु तथा सेवाको उत्पादन तथा बितरण बजारमा हुन्छ, पेशा व्यवसाय तथा नाफा कमाउन गरिने यस्ता कार्यहरु कतिबेला गैह्रकानूनी हून्छन भन्नेमा धेरै आधारहरु वा कानूनहरु छन । तर नाफा कमाउनकै लागि केहीले हैसियत...

यसरी हुन्छ नाचघरमा नाटक प्रर्दशन सितैमा

Spread the loveकतिपय रंगमञ्चको कलाकार छन वा कतिपय सास्कृतिक उत्थान तथा सामाजिक कार्यको लागि नाटक पस्तुत गर्न चाहान्छन । राजधानीमा नाटक प्रदर्शन, त्यसमा पनि नेपालको राष्ट्रिय नाचघरमा अनी सित्तैमा । कमाउनका लागि नाटक देखाउदा...

राष्ट्रबैंक छोडेका कर्मचारी तत्काल अन्य बैंकमा जान रोक्ने कानुन पारित

Spread the loveकाठमाण्डौं । राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले बिहीबार पारित...

नेपालको नयाँ कानूनमा वैयतिक अन्तराष्ट्रिय कानूनले ठाउँ पाउदै

Spread the love बर्तमान विश्वब्यापीकरण र सुचना प्रबिधिको सहज पहुच भएको समयमा साथै दु्रत गतिका आवतजावत गर्ने माध्यमहरु बिकाश हुनुले संसार नै सानो भएको महसुस गराउछ । साथै हरेक ब्यक्ति कुनै न कुनै देशको नागरिक...

अपमानजनक ब्यावहार नियन्त्रण गर्ने विधेयकमाथि छलफल सुरु

Spread the loveकाठमाण्डौ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकबाट ‘यातना तथा निर्मम अमानवीय वा अमपानजनक व्यवहार नियन्त्रण विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उक्त विधेयकमाथि विचार गरियोस्...

घरेलु कामदार राखेमा तुरुन्त स्थानीय निकायलाई लिखित जानकारी दिनुपर्ने

Spread the love घरेलु कामदारहरु अन्य कामदारहरु धेरै मात्रामा पिडित हुने तथा शोषण र हिंसामा पर्ने गरेको पाईन्छ । घरमा काम गर्ने कामदारलाई नोकरको दर्जामा राखि जे पनि काम गराउने र जे पनि गर्नु पर्ने...

बिधेयक अनुमोदित, उच्च अदालत सम्बन्धी सबै कानुनी अवरोध समाप्त

Spread the loveकाठमाण्डौं । पुनरावेदन अदालत खारेज गरी एक महिनाभित्र उच्च अदालत गठन गर्न बाटो खुलेको छ। व्यवस्थापिका संसद्को विधायन समितिअन्तर्गत उपसमितिले शुक्रबार “न्याय प्रशासनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक” अनुमोदन गरेपछि उच्च अदालत...