अब मोबाइल ‘एप’ बाट सेक्स, बलात्कार गरेको जानकारी

Loading...
Spread the love

पछिल्लो समय विश्वमा बलात्कारको घटना दिनप्रति दिन बढेको छ । बलात्कार गर्नेसँगै अहिले त्यसमा विकृति पनि आएको छ । अहिले बलात्कार मुद्दामा झुटो आरोप लगाउने क्रम पनि बढेको छ । बलात्कारको नियम कडा भएकाले पुरुषलाई फसाउने महिलाहरु धेरै छन् । त्यसलाई रोक्न एउटा एपको विकास भएको छ ।

Smartphoneबलात्कारको झूठो आरोपबाट बच्नका लागि एउटा यस्तो ऐप निर्माण गरिएको छ जसले आपसी सहमतिमा गरिएको सेक्सबारेमा साक्षी बस्नेछ । र अदालतमा प्रमाण बन्ने छ । एपले कहिले कहाँ सेक्स ग¥यो भन्ने पनि जानकारी दिनेछ । तर, त्यसको भिडियो एप कम्पनीसँग मात्रै हुनेछ । कम्पनीले अपराध अनुसन्धानमा प्रहरीलाई सघाउन यस्तो एप ल्याएको हो ।

‘वी(कंसेन्ट’ नामको यो ऐपका अनुसार सेक्स गर्नुभन्दा पहिला यूज़र्स २० सेकेण्डको एक भिडियो क्लिप बनाएर बताउन सक्छ कि को कहाँ को सँग सेक्स गर्ने तयारीमा छन् । यो ऐपले तब काम गर्नेछ जब यसको क्यामेराको नजिक मानवीय चेहरा आयो र सेक्स गर्ने तयारीमा रहेका दुबै पार्टनरले स्पष्ट शब्दमा ‘यस’ भनेको सुन्नुपर्नेछ ।

तर केही व्यक्तिहरुले यो ऐपको दुरुपयोग हुने आंशका गरेका छन् । इग्ल्याण्ड र वेल्स स्थित रेप क्राइसिस नामक सहायता ग्रुपका प्रवक्ता केटी रसेलले बीबीसी न्यूज़लाई भनेका छन्-‘यदि कोही क्यामेराको नजिक सेक्सका लागि ‘यस’ भनिरहेको हुनेछ भने मात्रै त्यसको मतलब आफ्नो सहमति दिएको मानिदैन् । सहमति पूरा तब मानिने छ जब स्वतन्त्रसँग, भित्री इच्छाले सहमति दिएको हुनेछ र त्यो जरुरी हुनेछ ।’

ऐप निर्माण गर्ने अमेरिकी डेवलपर्सका अुनसार यो ऐपले ‘सहमतिमा विस्तृत कुराकानी र गलत प्रथालाई अन्त्य गर्न मद्दत गर्नेछ ।’ उनका अनुसार यदि ऐपलाई लाग्नेछ की यो घटना सहमतिमा छैन् त्यसपछि रेकर्डडिङ बन्द गरेर यूजर्सले फिर ट्राई गर्न आदेश दिनेछ । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...