भ्रष्टाचार नियन्त्रण गर्ने न्यायाधिशनै अनियमिततामा सम्लग्न

Loading...
Spread the love

भ्रष्टाचर नियन्त्रण, शुसासन र कलयाणकारी राज्यको उदेश्यले राज्यले गठन गरेको औपचारिक न्यायिक संस्था विशेष अदालतमा न्याय सम्पादनको जिम्मेवारी पाएका न्यायाधिशवाट नै भ्रष्टाचार हुदैआएको देखिएको छ ।

special court in nepal
वर्तमान विशेष अदालतका न्यायाधिशहरु महनरमण भट्टराई, भुपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार शिवाकोटी र पवनकुमार शर्माले आफ्नो पदिय दायित्व वापत राज्यकोषवाट लिने तलव सुविधालाई दोहोरो ढंङ्गले लिएर भ्रष्टाचार गरेको पाइएको हो ।

निजहरुले पदिय हैसियत अनुरुप राज्यले दिएको ड्राइभर सुविधा वापतको तलवसुविधा ड्राइभर नै नियुक्त गरि भुक्तानीको सिर्षकनै खुलाई ड्राइभर स्वयमले बुझिलिनु पर्नेमा ब्याक्तिगत रुपमा ड्राइभर नियुक्त नगरी उक्त तलव सुविधा समेत आफैले बुझ्नेगरेको अदालत स्रोतले नाम उल्लेख नगर्ने सर्तमा वतायो ।

तर निज माननियहरुले ड्राइभरको तलब सुविधा आफै बुझेता पनि आफ्नो सवारिको लागि भने छुट्टै अदालतकै तलवी ड्राइभर नियमित रुपमा प्रयोग गर्दै आएका छन ।

यही असार महिनामा बुझेको तलवलाई हेर्ने हो भने न्यायाधिशहरु महनरमण भट्टराईले तलव वापत रु. ८४०१२ः२०।–, भुपेन्द्रप्रसाद राईले ७३७७१ः७०।–, नरेन्द्रकुमार शिवाकोटीले ८५६१०ः५०।– र पवनकुमार शर्माले ८३१८०ः५० कसमकोस र नगरिक लगानीकाष समेत कट्टिगरि लिएको देखिन्छ भने सोहि अदालतका ड्राइभर नियुक्त गरि निजहरुलाई नै तलव सुविधा बुझ्न दिने अन्य न्ययधिसहरु प्रभा वस्नेतले ६७५१७ः१८।– र महेश पुडाशैनीले ६२०११ः००।– कसमकोस र नगरिक लगानीकाष समेत कट्टिगरि तलव सुविधा लिए बुझेको देखिएको छ ।

उक्त विषयमा विशेष अदालतका रजिस्टार भद्रकाली पोख्रोल संग नेपाल कानूनले बुझ्न खोज्दा तलव बुझ्ने कार्यमा एकरुपता नभएको भन्दै ड्राइभर नियुक्ति भएको हुन सक्ने तर उक्त कुरा हेरेर मात्र वताउन सक्ने जानकारी दिए ।

सुविधा प्रयोग गर्ने सवालमा त्यतिमात्र नभई न्यायाधिशहरुवाट गाडिमर्मत वापत प्रतेक महिना १५ सयका दरले समेत लिने गरेको र उक्त मर्मत खर्च भने अड्डावाट नै तिर्ने मिलाउने अभ्यास पनि भइरहेको एक विश्वस्त स्रोतले नेपाल कानूनलाई वतायो ।

अदालतमा सक्रिय ट्रेड युनियनहरुको दवाव र प्रयासका कारण आलतमा कसैले पनि कुनैपनि हिसावले दोहोरो सुविधा नलिने नदिलाउने सहमती अदालत र युनियन विच भई सबै निकायमा परिपत्र समेत गरिसकेको अवस्थामा पनि न्याय सम्पादन गर्ने संस्थामा पनि न्याय सम्पादन गर्ने र त्यसमा पनि भ्रष्टाचार संग सम्वन्धित मुद्दामा सुनुवाई गर्न राज्यले विश्वास गरि जिम्मा दिइ पठाएका ब्याक्तिवाट नै भ्रष्टाचार हुनु भ्रष्ट आचरण देखाइनु अत्यन्तै लज्जास्पद भएको र सम्वन्धित निकायले यस वारेमा तत्काल छानविन गर्नु पर्ने नेपाल राष्ट्रिय कर्मचारी संगठनका विभागिय अध्यक्ष हरि भट्टराइले नेपाल कानूनलाई वताए ।

Supreme court

Supreme Court of Nepal

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...