सस्कृति झल्काउदै सोलुखुम्बुका शेर्पाहरु

Loading...
Spread the love

साउन १८, काठमाण्डौं । सोलुखुम्बु जिल्लाको कुरिमामा शेर्पा सस्कृति झल्काउने स्यप्रुु कार्यक्रम् सम्पन्न भएको छ । कुरिमा यो नाम् स्थित् साङछ्योलिङ् गोन्पामा एक भब्य कार्यक्रम् को बिच् यो कार्यक्रम् सम्पन्न भएको हो । झन्डै एक हिना अघि देखि शुरु भएको यो कार्यक्रममा १७ जना बालबालिका हरुले भाग लिएका थिए । लोप हुन लागेको शेर्पा जातीको भाषा कला र सस्कृतिलाई जिवान्त दिने उद्देस्यले गाँउकै युवा युवतीहरुको सहायोग र सक्रियतामा यो कार्यक्रम् भएको हो ।

sherpa-artist-kurimaस्यप्रु प्रसिक्षण गुदेल् गाबिस थातेङबाट आउनु भएको छिरिङ् दोर्जी शेर्पाले दिएका थिए । लगभग् शुन्य् अवस्थामा झर्न लागेको शेर्पा सस्कृतिलाई प्रशिक्षण पास्चत् उल्लेखेनिय रुपमा प्रगति र बिकास् भएको देखेर उपस्थित् अबिभाबक र अन्य ब्यक्तीहरु निक्कै दङ्ग देखिन्थे । कार्यक्रममा धर्म डाँडा शेर्पा समाजका अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाको प्रमुख अतिथ्य रहेको थिए भने स्यप्रु प्रशिक्षण कार्यक्रमका संयोजक् तथा देक्षेण् छ्योलिङ् गोन्पा कुरिमाको प्रमुख लामा ङावङ गोम्बु शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

गुरु पुर्णिमालाई समेत मध्य नजर् गर्दै साङ छ्योलिङ् गोन्पामा धार्मिक बिधिअनुसार् पुजापाठ् गर्दै यो कार्यक्रम् भएको हो । कार्यक्रममा बिभिन्न ब्यक्ती ब्यक्तित्वहरुले शेर्पा सस्कृति र यस्को जगेर्न बारे आ-आफ्नो धारणा राखेका थिए भने प्रमुख अतिथीको आसन बाट बोल्दै छिरिङ तेन्जिङ्शे र्पाले यो प्रशिक्षण कार्यक्रम धेरै सफलता भएकोमा खुसि ब्यक्त गर्दै अगामी दिनहरुमा पनि निरन्तरता दिनु पर्ने सुझाव दिएका थिए। शेर्पा समुदायमा बिभिन्न कार्यक्रममा आ-आफ्नै बिशेषता भएको अनगिन्ती गानाहरु भएकोले थप गानाहरुको संकलन् गर्दै अगामी दिनहरुमा पनि प्रसिक्षण् दिनु पर्ने जरुरी रहेका बताउदै कलाकारहरुलाई आवस्यक् पोशाक खरिदको लागी केहि रकम् आर्थिक सहायोग गर्दै प्रमुख अतिथी शेर्पाले सुझाव दिएका थिए ।

एक् महिनाको अवधीमा १५ वटा बिभिन्न गानाहरु पुर्ण रुपमा प्रशिक्षण दिएका प्रशिक्षकले सहभागी सबैले धन्याबाद ब्यक्त गर्दै खाता लगाएर सम्मान्ग रेका थिए। कार्यकम सौहर्दपुर्ण वातावरणमा सम्पन्न भएका थिए ।kurima-syapu

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...