अब एक महिना भित्र विकृति विसंगति नियन्त्रण

Loading...
Spread the love
प्रधानन्यायाधिश कल्याण श्रेष्ठले न्यायपालिकाका विकृती र विसंगति जन्य कामकारबाही नियन्त्रण र रोकथामका उपाय पहिचान गर्ने उद्देश्यले बरिष्ठतम न्यायाधिश गिरिश चन्द्रलालको अध्यक्षतामा साउन २२ गते समिति गठन गरेका छन् ।

समितिमा न्यायाधिश वैद्यनाथ उपाध्याय, गोविन्दकुमार उपाध्याय सदस्य छन् भने सदस्य सचिव सह—रजिष्ट्रार नहकुल सुवेदी रहेका छन् ।

समितिलाई एक महिना भित्र विकृति विसंगती नियन्त्रण गर्ने उपाय सुझाउन पाँच बुँदे कार्यादेश दिइएको छ । यसका लागि समितिले अदालतका सेवाग्राही र सरोकारवालासंग सुझाव लिन सक्ने छ।  समितिलार्य दिइएको कार्यादेश  :
१. न्यायपालिकामा हुने विकृति र विसंगतिजन्य कार्यको परिभाषित गर्ने,
२. समग्र अदालतको कामकारवाही,न्यायप्रसासन तथा न्यायिक व्यवस्थापनको सिलसिलामा हुने आर्थिक र भौतिक स्रोत साधनको परिचालनमा विद्यमान वा देखापर्न सक्ने विकृती र विसंगति जन्य कामकारवाही तथा व्यवहारको अध्ययन गर्ने,
३. यस्ता विकृति जन्य कार्य भएको भए सो संग सम्बद्ध तथ्यसंकलन गर्ने,
४. ती विकृति र विसंगतिजन्य कार्यहरुमा संलग्न न्यायाधीश एवं पदाधिकारी र कर्मचारीहरु पहिचान गरी कारवाहीका लागि सिफारिस गर्ने,
५. विकृति विसंगति निराकरणका लागि गर्नुपर्ने प्रशासनिक,व्यवस्थापकीय,वातावरणीय,व्यवहारजन्य तथा कानुनी समाधानका लागि तत्कालिन र दीर्घकालिन रुपमा गर्नुपर्ने उपायहरुको पहिचान गरि सुझावसहितको प्रतिवेदन एकमहिना भित्र पेश गर्ने।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...