प्रेम विवाहले पुर्यायो मृत्युको मुखमा

Loading...
Spread the love

एक नवविवाहिता महिलालाई दौड़ाइ-दौड़ाइ कुटपिट गरी मट्टितेल छर्केर जलाउने प्रयास सासु र श्रीमानले गरेका छन् । गाउँमा महिलाका परिवारले उनलाई करिब डेढ घण्टासम्म कुटपिट गर्दै रहे र महिला आत्तिएर गाउँका गल्ली गल्लीमा दौड्दै भाग्दै थिइन्, तर, उनलाई बचाउन कोही आएनन् ।

Bad result of love marriageसमयमै पुलिस घटनास्थलमा पुग्दा आरोपी सासु र पतिले महिलालाई एक नालामा फलेर फरार भएका थिए । धामपुर थाना क्षेत्रको गाउँ जमालपुर निवासी मो। यूसुफ की २२ वर्षीय छोरी रुखसानाको विवाह नजिकैको गाउँ जन्दरपुर निवासी जलालुद्दीनका छोरा पुत्र नौशादसँग भएको थियो ।

विवाह भन्दा पहिला दुबैबीच प्रेम सम्बन्ध चलिरहेको थियो, तर, विवाह हुनेवित्तिकै विवाद सुरु भयो । रुखसाना नौशादको घरमा आएदेखि विवाद हुन थाल्यो । रुखसानाका ससुराली परिवार उनलाई मानसिक रूपमा यातना दिन थाले ।

रुखसानाले यस्को उजुरी महिला थानामा पनि दिइन् । १५ जुलाईमा दुबै पक्षबीच पुलिसको अगाडि सम्झौता भयो । ससुराली घर भएको गाउँ जन्दरपुरमै रुखसानाका मामा पनि बस्थे । उनी विवादपछि मामाकै घरमा बस्दै आएकी थिईन् । एक दिन पति नौशादले फोन गरेर पत्नि रुखसानालाई घरमा बोलाए, त्यसपछि उनी पतिको घर गइन् । त्यही बेला पति नौशाद र सासु भूरीले रुखसानालाई घरमा बन्धक बनाएर कुटपिट गर्न थाले ।

रुखसानाका पति र सासुले उनीमाथि मट्टीतेल छर्केर जिउँदै जलाउने प्रयास गरे, तर रुखसाना उनीहरुको चंगुलबाट भागेर घरबाट बाहिर आइन् । बाहिर आएपछि नौशाद र सासुले रुखसानालाई घरको बाहिर पनि दौडाइ दौडाई निर्घात कुटपिट गरे । करिब डेढ़ घण्टासम्म यी महिला गाउँमा खुलेयाम कुटिरहिन्, तर गाउँका एक व्यक्तिले पनि उनलाई बचाउने प्रयास गरेनन् ।

घटनाको सूचना पाएपछि थाना प्रभारी निरीक्षक अजय कुमार गौतम पुलिस बल लिएर गाउँ पुगे । पुलिसलाई देखेपछि आरोपी पति र सासु रुखसानालाई गाउँको एक नालामा फालेर फरार भए । प्रहरीक अनुसार रुखसाना र उनका पतिबीच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत :एजेन्सी

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय