बाराकी ६ वर्षीया रिया कुमारी चैत्र २७ गते साँझ घर अगाडि चापाकलमा दाई बरुणसँग खेल्दै थिइन् । त्यही बेला एक समूहले चकलेट र ५ रुपैयाँ दिए । मिठो खाने प्रभोलनमा पछि लागेकी बालिकालाई समूहले बलात्कार गरी फरार भयो । छिमेकी र प्रहरस्को खोजतलासपछि रिया भेटिइन् । अस्पताल लगियो । उपचारका क्रममा निधन भयो ।
रुपन्देही दुधराक्षकी ७ वर्षीया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भइन । गत मंसिरको यो घटनामा हजुरबाले अरुलाई भने मारिदिने धम्की दिए । तर रगताम्य बालिकाको शरीर थेग्न नसकेपछि घटना छताछुल्ल भयो ।
मकवानपुर हाँडीखोला १ की ६ वर्षीया बालिका आफ्नै छिमेकी ३८ वर्षे वीरमान घलानबाट बलात्कृत भईन । कात्तिक १५ गते भएको बलात्कारको आरोपी घलान पुर्पक्षका लाथि थुनामा छन् ।
यी केही घटना प्रतिनिधि घटना मात्र हुन् । आफन्त, छिमेकी वा चिनजानकै व्यक्तिबाट बालिकाहरु जोगाउन मुस्किल परेको छ । उजुरी परेका कतिपय घटनामा परिवारकै सदस्यको बलात्कार गरेको देखिन्छ ।
पछिल्लो समय बात्कारका समाचार दिनहुँजसो आउँछन् । महिला र अधिकारकर्मी लागिरहेकै छन् । तर घटना अझै बढेको देखिन्छ । मध्य तराई, र पश्चिमका नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रमा घटना बढेको देखिन्छ ।
प्रहरीको तथ्थांकअनुसार मध्य क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा १ सय ३० बलात्कार भएका छन् ।
यसमा तपाइको मत
जेन्डर एण्ड ल बाट अन्य

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ । सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...