मेलमिलाप आयोगको नियमावलीमा द्वन्द्वपीडितको आपत्ति

Loading...
Spread the love

भदौ १, काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगको नियमावली मस्यौदामा भएका कतिपय व्यवस्थाले अदालतको फैसलालाई अवहेलना गरेको र त्यसबाट आफूहरूले न्याय नपाउने बताउँदै द्वन्द्वपीडित साझा सञ्जालले आपत्ति प्रकट गरेको छ ।

द्वन्द्वपीडित, नेपाल बार एशोसिएन लगायतसँग राय माग्नका लागि आयोगले पठाएको मस्यौदामा पीडितले आयोगमा उजुरी गर्दा प्रमाण पेस गर्नुपर्ने, आयोगमा क्षमा मागेकै भरमा मेलमिलाप हुने, क्षमादान नहुने मुद्दामा समेत आयोगले सिफारिस गर्नसक्ने र परिपूरण पाउने हकलाई ऐच्छिक बनाउनेजस्ता व्यवस्थाले द्वन्द्वपीडितलाई न्याय दिन नसक्ने सञ्जालका संयोजक सुमन अधिकारीले बताएका छन् ।

नियम २५ मा रहेको मेलमिलाप गराउने व्यवस्था सर्वोच्चको फैसलाविपरीत रहेको पीडितले गुनासो गरेका छन् । फौजदारी र जघन्य अपराधमा मेलमिलाप हुन नसक्ने भनी अदालतबाट भएको फैसलाको अपमान हुनेगरी सबै अभियोगमा माफी माग्न चाहेमा मेलमिलाप गराउन सक्ने व्यवस्था राखिएकोे अधिकारीले जानकारी दिए। यस्तो व्यवस्थाले अदालतको आदेश अवहेलना गरेको उनको दाबी छ।

आयोगले मेलमिलापका लागि सूचना जारी गर्ने र सूचनापछि प्राप्त निवेदनलाई मेलमिलापका लागि पेस गर्ने व्यवस्था नियमावलीमा छ। तर, १७ नम्बर बुँदामा रहेको व्यवस्थाले पीडितलाई आयोगमा उजुरी नगर्न प्रेरित गर्ने उनले बताए। उक्त दफाको ९२० उपनियम ९१० मा उजुरीको विषयलाई पुष्टि गर्न थप प्रमाण आवश्यक भएमा र त्यस्तो प्रमाण उजुरवालासँग भएको खुल्न आएमा पेस गर्न आयोगले उजुरवालालाई सात दिन समय दिनसक्ने व्यवस्था छ। त्यस्तो समय प्राप्त भए उजुरवालाले आयोगले तोकेको समयावधिभित्र प्रमाण बुझाउनुपर्ने उल्लेख छ । प्रमाण भएमा मात्र पेस गर्ने हुनुपर्नेमा यो व्यवस्थालाई अनिवार्य गर्दै पीडितलाई समस्यामा पार्ने काम गरिएको उनीहरूको तर्क छ।

http://www.nagariknews.com/society/nation/story/43636.html

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...